विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोकताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन …पौष २६, २०८०
एसईई परीक्षा सर्दैनः रापबोर्ड अध्यक्षयस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) निर्धारित समयमै सञ्चालन हुने भएको छ । जाजरकोट र रुकुम पश्चिममा भूमम्पले गर्दा पठनपाठन भएकाले परीक्षा सर्न …पौष २५, २०८०
विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न संसदीय समितिमा सुझावप्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले देशभरका सामुदायिक विद्यालयमा कार्यरत ४० हजार …पौष २५, २०८०
सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तहकञ्चनपुरमा स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् । जिल्लामा ९ पालिकामा ५७ सामुदायिक विद्यालय छन् । भीमदत्त नगरपालिकाले …पौष २५, २०८०
ग्रामीण भेगका सामुदायिक विद्यालय प्रविधिमैत्रीसंस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालय कमजोर छन् भन्ने आम नागरिकको बुझाइ छ । आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिन संस्थागत विद्यालयमा नै पढाउनुपर्छ …पौष २४, २०८०
शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहसखोटाङ, २४ पुस स् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न …पौष २४, २०८०
निजी विद्यालय शैक्षिक गुठीमा जान नसक्नेनिजी विद्यालयहरूलाई गुठीमा लगेमा आफूहरू आन्दोलित हुनेपौष २२, २०८०
विद्यालय कर्मचारीको दरबन्दी ऐनमा नै तोकिनु पर्ने (संशोधन प्रस्ताव सहित)विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको पद र श्रेणी शिक्षा ऐनमा नै तोकिनु पर्ने नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले …पौष १९, २०८०
लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय स्थापनालमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय …पौष १८, २०८०
शैक्षिक गुणस्तर सुधारमा जुट्दै षडानन्द नगरपालिकाषडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि …पौष १७, २०८०