कञ्चनपुरमा सशस्त्र प्रहरीको विद्यालय, पठनपाठन सुरुबेदकोट ९कञ्चनपुर०, २४ वैशाख स् कञ्चनपुरमा नेपाल सशस्त्र प्रहरी बल ९एपिएफ०ले विद्यालय सञ्चालनमा ल्याएको छ । शुक्लाफाँटा नगरपालिका(५ स्थित नेपाल एपिएफ विद्यालय …बैशाख २४, २०८१
आज काठमाडौंका विद्यालय विदाकाठमाडौं महानगरपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । महानगरका शिक्षा अधिकृत गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका …बैशाख २४, २०८१
स्थानीय तह सस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधिबाटै शिक्षा उपेक्षामा (कार्यविधिसहित)स्थानीय तह सस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले शिक्षा क्षेत्रलाई उपेक्षा गरेको हुँदा पुर्नलेखन गर्न सरोकारवालाले सुझाएका छन् । शिक्षा पत्रकार …बैशाख २१, २०८१
शिक्षक सरुवा फुकुवा गर्ने तयारीमा मन्त्रालय“अहिले जस्तो कसैलाई चाहेर लुसुक्क सरुवा गर्नुभएन भन्नेमा हामी प्रष्ट छौँ । त्यसैले कुन विषयमा शिक्षक खाली हुन्छन् भन्ने बारेमा सूचना सार्वजनिक हुनुपर्छ । चाहना राख्ने शिक्षकले निवेदन दिन पाउनुपर्छ । मापदण्डका आधारमा शिक्षक सरुवाका लागि छनोट हुनुपर्छ”बैशाख २१, २०८१
तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरणदाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार सबै निजी …बैशाख १८, २०८१
परीक्षा हलमा मोबाईल पूर्णतः निषेधराष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलमा केन्द्राध्यक्षबाहेक अन्य कसैलाई पनि मोबाईल लैजान पूर्णतः निषेध गरिएको स्मरण गराएको छ । बोर्डद्वारा सञ्चालन भईरहेको …बैशाख १७, २०८१
संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड पालना गराइँदैनेपालगञ्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न थालेको छ । निजी विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधिसँग …बैशाख १७, २०८१
पर्वतमा धमाधम विद्यालय समायोजनविद्यार्थी सङ्ख्या घट्दै गएपछि जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन गरेको छ । पालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको समायोजन गरी नजिकको अर्को …बैशाख १७, २०८१
शुल्क तिर्न बाध्य विद्यार्थीपश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क तिर्न बाध्य बनाएको छ । रामग्रम–२ को पवन माध्यमिक विद्यालयले भर्ना शुल्कको …बैशाख १७, २०८१
आजबाट शिक्षा सचिव रिक्तसचिव डा. लम्साल र पौडेलले आफू शिक्षा मन्त्रालयको जिम्मेवारी वहन गरेपछि कर्मचारी र शिक्षकले गरेको आशाअनुसारको प्रतिफल दिन नसक्दा आफूहरुप्रति गुनासो रहने पो हो कि भन्ने भय रहेको आफू निकटकाहरुलाई सुनाउने गरेको बुझिएको छ ।बैशाख १७, २०८१