प्याब्सनद्वारा मन्त्री श्रेष्ठलाई बधाइ तथा शुभकामना प्रदाननिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बधाइ तथा शुभकामना प्रदान गरेको छ । शिक्षा …फाल्गुण २८, २०८०
जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशनगुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ …फाल्गुण २८, २०८०
स्थानीय प्रशासनले खोल्यो विद्यालयको तालापञ्चेश्वर गाउँपालिकाले प्रहरीको सहयोगमा १८ महिना अगाडि निर्माण व्यवसायीले लगाएको ताला खोलेको छ। वडा नम्बर १ शेरीस्थित गडदेव आधारभूत विद्यालयको ३६ लाख रुपियाँ …फाल्गुण २८, २०८०
विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थीविद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका …फाल्गुण २७, २०८०
युएसएआइडीले पाँच वर्षमा ११ अर्ब सहयोग गर्नेअमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले पाँचमा करिब ११ अर्ब रुपियाँसम्मको सहायता प्रदान गर्ने उद्घोष गरेको छ । सीमान्तकृत युवा तथा प्रारम्भिक …फाल्गुण २१, २०८०
पहिले विद्यार्थी खोज्नुपथ्र्यो, अहिले विद्यार्थीले खोज्छन्धनुषाको जनकपुरधाम–८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि (ज्ञानकूप)ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको …फाल्गुण २०, २०८०
अपाङ्गता भएका बालबालिकालाई शिक्षण गराउने संस्था र विद्यालयले १५ दिन भित्र प्रस्ताव पेस गर्नुपर्ने (विस्तृत विवरण सहित)अपाङ्गता भएका बालबालिकालाई शिक्षण गराउन इच्छुक संस्था र सामुदायिक विद्यालय साझेदारीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रस्ताव माग गरेको छ …फाल्गुण १७, २०८०
कुश्माका सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरुसामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिकाले ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु गरेको छ । शिक्षक तथा विद्यार्थीलाई आधुनिक …फाल्गुण १७, २०८०
शिक्षाको पहुँच बाहिरै छन् राजी बालबालिकाराजी समुदायका बालबालिका अझै पनि शिक्षाको पहुँचभन्दा बाहिर नै रहेका छन् ।बालबालिका विद्यालयमा भर्ना भए पनि नियमित रुपमा विद्यालय जाँदैनन् । भर्नाको दिन र …फाल्गुण १६, २०८०
फिदिम नगरका सबै माविमा सिसी क्यामेरा जडानफिदिम नगरपालिकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ । नगरपालिकाका १४ वटै वडामा रहेका २० माध्यमिक …फाल्गुण १६, २०८०