सहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थीदस वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा अहिले मुस्किलले तीन सय विद्यार्थी …माघ ११, २०८०
कक्षा १–३ मा गणितका थप किकाइ सामग्री वितरतण गर्न निर्देशन (स्थानीय तह सहित)कक्षा १–३ मा पढाइ तथा गणित क्षेत्रका थप सिकाइ सामग्री छपाइ तथा वितरणका लागि ३०२ स्थानीय तहलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वित्तीय हस्तान्तरण गरेको छ …माघ ११, २०८०
चिसो बढेपछि उपत्यकाका विद्यालय बन्दअत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ ओटा विद्यालय बन्द गरिएका हुन् भने एउटा …माघ १०, २०८०
अपाङ्गता भएका विद्यार्थीलाई कुनै शुल्क नलिन निर्देशनराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले अपाङ्गता भएका विद्यर्थीलाई कुनै शुल्क नलिन निर्देशन दिएको छ । सर्वोच्च अदालतको २०६० …माघ ९, २०८०
विद्यार्थीलाई न्यानो कपडा वितरणमोरङको जहदा गाउँपालिका वडा न. १ स्थित श्री बुद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । करिम फाउन्डेसनले गरिब तथा जेहेन्दार …माघ ९, २०८०
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव माग (सूचना सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । इच्छुक सार्वजनिक विद्यालयले माघ २९ गते भित्र आवेदन …माघ ९, २०८०
एसईईको परीक्षा तालिका सार्वजनिक (परीक्षा तालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आगामी चैतमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका आज सार्वजनिक गरेको छ …माघ ८, २०८०
कक्षा १२ को नियमित ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको आवेदन मागराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन माग गरेको छ । २०८१ सालमा …माघ ८, २०८०
एसईई चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुनेराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।माघ ७, २०८०
आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स विषयमा विशेष प्रदर्शनीकाठमाडौंकाे बसुन्धरा स्थित काठमाडौं न्यु क्यासल स्कुलमा आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स विषयमा विशेष प्रदर्शनी आयोजना गरिएकोछ । यस …माघ ७, २०८०