विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे माविस्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई …जेष्ठ २८, २०८१
सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा विभागले ताला लगायोकाठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज चार वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ । विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी …जेष्ठ २७, २०८१
सर्वोत्कृष्ट प्रधानाध्यापक, विद्यालय र पालिका पुरस्कृतप्रिन्सिपल्स एशोसियशन अफ नेपाल (पान) ले लामो समयसम्म शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुयाएका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकहरूलाई सम्मान …जेष्ठ २६, २०८१
विद्यालय शिक्षा विधेयकलाई प्राथमिकतामा राख्न मन्त्तीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई विद्यालय शिक्षा विधेयकको छलफलमा प्राथमिकता …जेष्ठ २५, २०८१
छ वर्षअघिको प्रतिवेदन बल्ल उत्खनन“प्रधानमन्त्रीले मलाई पत्रसहित प्रतिवेदन दिनुभएको छ । तपाईँहरूले सहयोग गर्नुस् । समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने छौँ” उनले भनिन् ।जेष्ठ २४, २०८१
स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्ने तयारीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्ने तयारी गरेको छ । शिक्षा, …जेष्ठ २४, २०८१
काठमाडौंका ४७३ संस्थागत विद्यालयका १८४२२ जना विद्यार्थीलाई छात्रवृत्ति पाए, बाँकी विद्यालयले तीन दिन भित्र विवरण बुझाउनु पर्ने (विद्यालयसहित)काठमाडौं महानगरपालिकाका ४७३ संस्थागत विद्यालयले १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको विवरण महानगरपालिका शिक्षा विभागले सार्वजनिक गरेको छ । महानगरपलिकाभित्र …जेष्ठ २४, २०८१
चन्दा सङ्कलन गरेर विद्यालय भवन निर्माणसपना विष्ट कक्षा ७ मा अध्ययनरत छिन् । कक्षामा पढिरहेका बेला गत असोज १६ गते अपराह्न २ बजेको भूकम्पले भागाभाग भएको थियो । थलारा गाउँपालिका–९ मा रहेको भवानी …जेष्ठ २३, २०८१
एसईईको नतिजा सार्वजनिक गर्न एक लाख सम्म राजस्व बुझाउनु पर्नेराष्ट्रिय परीक्षा बोर्ड, माध्यमिक शिक्षा परीक्षा कक्षा १० ले (एसइई २०८०) को नतिजा सार्वजनिक गर्न चाहने संघ–संस्थाले असार तीन गते भित्र आवेदन …जेष्ठ २३, २०८१
पाँच कक्षापछि पढ्न पाउँदैनन निसेलढोरका अधिकांश बालबालिकाबागलुङको निसेलढोर गाउँ पुग्दा सम्झना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त थिइन् उमेरले १९ वर्षकी विश्वकर्माले कक्षा छ पछि स्कुल जानै छाडिन् । उनको पढ्ने …जेष्ठ २२, २०८१