चन्दा सङ्कलन गरेर कक्षा सञ्चालनखोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका अभिभावकले चन्दा सङ्कलन गरेर कक्षा–११ र १२ को कक्षा सञ्चालन गरेका छन् । स्थापना भएको ४४ वर्षसम्म …भाद्र ६, २०८१
जोखिम मोलेर विद्यालय जान्छन् बालबालिकाचुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर …भाद्र ६, २०८१
शिक्षकलाई जिम्मेवार बनाउने नीतिको खोजीमा सरकार केन्द्रितः शिक्षामन्त्रीहालै सार्वजनिक विभिन्न तहको नतिजाबाट सन्तुष्ट नभएको र शैक्षिक सुधारका निम्ति परीक्षा प्रणालीसहित बाल विकास सबै तहको पाठ्यक्रम र सिकाइ प्रभावकारी बनाउनेतर्फ सर्वपक्षीय सहयोग र छलफल आवश्यक भएकोभाद्र ५, २०८१
शिक्षा सुधारमा नयाँदिल्ली मोडलबाट सिक्न सकिने पाठनयाँदिल्लीको शिक्षा सुधारबाट धेरै सिक्न सकिन्छ होला । अन्यत्रबाट पनि सिक्न सकिन्छ होला । जहाँबाट सिके पनि मूल कुरा रहेछ, सुधारका लागि कामै गर्नुपर्छ, गर्छु भनेरमात्र पुग्दैन ।भाद्र ५, २०८१
घोराही उपमहानगरपालिका र भरतपुर महानगरपालिका द्वारा छात्रवृत्ति (नतिजासहित)घोराही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा १९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक सूचना …भाद्र ४, २०८१
वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमाताप्लेजुङका केही पालिकाले वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका छन् । हिमाली संरक्षण मञ्चले रेड पाण्डा …भाद्र ४, २०८१
धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्रीधनकुटास्थित चौबिसे गाउँपालिकामा रहेको पुण्य माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न स्वचालित सामग्री बनाएका छन् । कक्षा …भाद्र ३, २०८१
अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाको मस्यौदा सार्वजनिक (कार्ययोजना मस्यौदासहित)कार्ययोजनाको उद्देश्यका रुपमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको खाका तयार गर्नु, अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको लागि समन्वय र सहजीकरण गर्नु, विभिन्न निकायको कार्य जिम्मेवारी निर्धारण गर्नु र कार्यान्वयनको अनुगमनको लागि सूचक तयार गर्नु रहेको छ ।भाद्र २, २०८१
देवी चन्द्रकला सखीलाई एलआरआई रत्नएलआरआई रत्न विद्यालयद्वारा मेधावी विद्यार्थीलाई प्रदान गरिने सर्वोच्च सम्मान हो ।भाद्र २, २०८१
शिक्षकले उत्तर लेखिदिएको रहस्योद्घाटनअंग्रेजी, अर्थशास्त्र र लेखा विषयमा तीनजना शिक्षकले उत्तर लेखिदिएको पाइएको छ । बोर्डका पदाधिकारीका अनुसार एउटै व्यक्तिले सबै विद्यार्थीका उत्तरपुस्तिकामा उत्तर लेखिदिएको पाइएको छ ।भाद्र १, २०८१