आगामी वर्षका लागि कक्षा १, २ र ४ को पाठ्यपुस्त छाप्न् चाहने प्रकाशकले १५ दिनभित्र आवेदन दिनु पर्नेनिजी प्रकाशन गृहले आगामी शैक्षिक वर्षका लागि कक्षा १, दुई र चार गरी जम्मा तीन कक्षाका पाठ्यपुस्तक मात्र छाप्न पाउने भएका छन् । चालु शैक्षिक सत्रमा कक्षा …कार्तिक ६, २०८१
मङ्सिर १४ र १५ गते तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुनेनिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले मङ्सिर १४ र १५ गते तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ । आज …कार्तिक ५, २०८१
फेस्टिवल क्याम्पमा स्वास्तिमा‘तपाईँले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वाश गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईँमा लक्ष्यमा पुग्ने रुचि छ …कार्तिक ५, २०८१
बाढी प्रभावित विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गरिनेशिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बाढी प्रभावित विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने बताएकी छिन् । उनले आज ललितपुरका …कार्तिक ४, २०८१
कामपाका विद्यालयमा फेस्टिभल क्याम्प सुरुप्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीहरुलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु यसको उद्देश्य रहेको कामपाले जनाएको छ । ११ वटा स्रोत केन्द्र र एसइईमा १५० भन्दा बढी विद्यार्थी सहभागी हुने पाँच ठूला विद्यालयमा क्याम्प राखिएको छ ।कार्तिक ४, २०८१
नतिजा सुधारका लागि २८ बुँदे कार्यसम्पादन करार सम्झौताभरतपुर महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयले नतिजा सुधारका लागि प्रतिवद्धता जनाएका छन् । महानगरपालिकाले सबै विद्यालयसँग २८ बुँदे कार्यसम्पादन करार …कार्तिक ४, २०८१
कक्षा १२ को पुरक परीक्षामा ७० प्रतिशतभन्दा बढी उत्तीर्णराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । भदौ २५ र २६ गते सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डको …कार्तिक ४, २०८१
२०८१ को कक्षा १२ को बार्षिक परीक्षा वैशाख ११ गतेदेखि सञ्चालन हुने (बार्षिक कार्यतालिका सहित)राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको कक्षा १२ को बार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको बार्षिक कार्यतालिका …कार्तिक २, २०८१
दुई दिन भित्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्डराष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा दुई दिन भित्र सार्वजनिक गर्ने तयारीमा जुटेको छ । बोर्ड उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण …कार्तिक २, २०८१
महानगरपालिकाले ४ गतेदेखि ‘फेस्टिभल क्याम्प’ सञ्चालन गर्नेकाठमाडौं महानगरपालिकाले कक्षा १० का विद्यार्थीलाई लक्षित गर्दै कार्तिक ४ गतेदेखि ‘फेस्टिभल क्याम्प’ सञ्चालन गर्ने भएको छ । कक्षा १० का …आश्विन ३०, २०८१