विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्नेलुम्बिनी प्रदेश सरकारले विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रम्मा शिक्षाको समग्र …जेष्ठ २१, २०८१
सम्भोटा लिपिमा पाठ्यपुस्तक विकास गर्न स्वीकृतिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्भोटा लिपि (तामाङ भाषा) मा ऐच्छिक विषयका पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान गर्ने निर्णय …जेष्ठ २१, २०८१
विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक–दीर्घमाकाठमाडौंको न्यू होली क्रस विद्यालयका छात्रा इरिका अधिकारीले संसदीय प्रक्रियासम्बन्धी किताबमा पढेका विषय व्यावहारिक रुपमा अवलोकन गरी जान्नेबुझ्ने अवसर पाएपछि …जेष्ठ २१, २०८१
हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावितहुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । जेठ १७ गते अपराह्न आएको हुरीले विद्यालयको …जेष्ठ २०, २०८१
गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्दअत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले यही जेठ २० …जेष्ठ १८, २०८१
बेलबारीमा बाल कला महोत्सवविद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि बाल कला साहित्य महोत्सव जारी छ । दुईदिने …जेष्ठ १८, २०८१
राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुनेचितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा …जेष्ठ १७, २०८१
बोर्डको सदस्य सचिवमा अर्याल नियुक्तराष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख लाई सहसचिव …जेष्ठ १७, २०८१
केन्द्रले शैक्षिक प्रमाणपत्रको मान्यता तथा समकक्षता अनलाइनबाटै प्रदान गर्नेपाठ्यक्रम विकास केन्द्रले शैक्षिक प्रमाणपत्रको मान्यता तथा समकक्षता अनलाइनबाटै प्रदान गर्ने भएको छ । केन्द्रले आज एक कार्यक्रमका विच रातो बंगाला …जेष्ठ १७, २०८१
महोत्तरीका विद्यालयमा पनि गर्मी बिदातराईमा दिनानुदिन तापक्रम बढ्दै गएर बालबालिका प्रभावित हुन थालेपछि महोत्तरीका दुई पालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयमा आजदेखि गर्मी बिदा दिएको छ …जेष्ठ १७, २०८१