शिक्षा मन्त्रालयका लागि रु.२ खर्व ३ अर्ब ६६ करोड बजेट (बजेटसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तर्फ रु. २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको छु।जेष्ठ १५, २०८१
बजेटका पाँच प्राथमिकतामा शिक्षासरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र आर्थिक सुधारका पाँच रणनीति र पाँच रुपान्तरणकारी क्षेत्रका कार्यक्रम ल्याएको छ …जेष्ठ १५, २०८१
शिक्षक सरुवा निर्देशिका शिक्षा मन्त्रालयबाट स्वीकृत (पूर्ण दस्तावेजसहित)निवेदन दिने म्याद समाप्त भएको मितिले तीन दिनभित्र प्राथमिकताक्रममा सबैभन्दा अगाडि परेका निवेदक शिक्षकलाई विद्यालयले सरुवा सहमति प्रदान गर्नु पर्ने प्रावधान राखिएको छ।जेष्ठ १४, २०८१
रापबोर्डले शुल्क असुल्यो : महालेखा परीक्षकको प्रतिवेदनमहालेखाको पछिल्लो प्रतिवेदनले यसरी अध्यापन अनुमतिपत्रका लागि लिइएको परीक्षामा समेत ज्यादै न्यून प्रतिशत उत्तीर्ण भएको सबन्धमा अध्ययन, विश्लेषण गरी कारण पहिचान गर्नुपर्छ भनिएको छ ।जेष्ठ १४, २०८१
माध्यमिक तहको खुद भर्नादर वृद्धिमाध्यमिक तह (९–१२) मा खुद भर्नादर बढ्दै गएको छ । शैक्षिक सत्र २०८० मा आधारभूत तहको खुद भर्नादर अघिल्लो वर्षभन्दा एक प्रतिशत विन्दुले कमी आएको छ भने …जेष्ठ १३, २०८१
खुद विद्यार्थी भर्नादर बागमती र कर्णालीमा राष्ट्रिय औसतभन्दा बढी (आर्थिक सर्वेक्षण सहित)शैक्षिक सत्र २०८० मा सबै तहको खुद विद्यार्थी भर्नादर बागमती र कर्णाली प्रदेशमा राष्ट्रिय औसतभन्दा बढी रहेको पाइएको छ । अर्थ मन्त्री वर्षमान पुनले आज सार्वजनिक …जेष्ठ १३, २०८१
सबै विद्यालयलाई सूचना अधिकारीको विवरण १४ गते भित्र पठाउन निर्देशनकाठमाडौं महानगरपालिका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारीको विवरण १४ गते भित्र पठाउन निर्देशन दिएको छ । महानगरपालिका कानुन तथा …जेष्ठ १३, २०८१
दुर्गमका विद्यालयमा बन्यो कोदोको आइसक्रिमविद्यालयले दिवा खाजामा कोदोबाट बनेका विभिन्न परिकार प्रयोग गर्न थालेका छन् । विद्यालयले कोदोको दुनोट, केक, पिज्जा, भटमासकोअचार, फर्सीको जाम, टमाटरको …जेष्ठ ११, २०८१
दुई विद्यार्थी–तीन शिक्षकदुरदराजका विद्यालयमा पनि शिक्षकभन्दा विद्यार्थी कम भएको पाइएको छ । हुम्लाको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनीको प्राथमिक विद्यालयमा अहिले दुई …जेष्ठ १०, २०८१
सरकारको प्राथमिकतामा परेन विद्यालय शिक्षा विधेयकगत भदौ (२०८० भदौ) गते २७ संघीय संसद्को प्रतिनिधि सभामा दर्ता भइ गत पुस ८ गतेदेखि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलका लागि पुगे ‘विद्यालय …जेष्ठ ८, २०८१