पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापनाविपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले पाल्पाका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ …आषाढ ६, २०८१
अधिकांश मुसहर बालबालिका विद्यालय बाहिरनवलपरासीको प्रतापपुर गाउँपालिका–६ कठहवाका मुसहर बालबालिका अझै विद्यालयको पहुँचमा पुग्न सकेका छैनन् । विद्यालयको ढोका टेकेका बालबालिकाले पनि आधारभूत तहको कक्षा …आषाढ ६, २०८१
बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणाकाठमाडौ बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ । काठमाडौंको वल्खुमा रहेको कलेजले आगामी शैक्षिक सत्र कक्षा …आषाढ ५, २०८१
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारीकोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो …आषाढ ४, २०८१
शिक्षा मन्त्रीका सय दिन, विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक, कारबाही खै ?सामाजिक सञ्जालमा सय दिन नै सक्रिय मन्त्रीआषाढ ४, २०८१
कर्णाली प्रदेश सरकारको विद्यालयको पूर्वाधार विकासमा प्राथमिकताकर्णाली प्रदेशको इच्छाः गरिखाने शिक्षा नाराका साथ आगामी आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले आगामी वर्ष विद्यालयको पूर्वाधार विकासलाई जोड दिएको छ । प्रदेश …आषाढ ३, २०८१
बारबर्दिया नगरपालिकाका विद्यालयमा थारु भाषाका पाठ्यक्रम पनि पढाइनेबर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ । थारु …आषाढ २, २०८१
‘सेन्ट्रल किचेन’मार्फत विद्यालयमा खाजा वितरणविश्वविद्यालयका गोल्डमोडलिष्टलाई शिक्षक अभाव भएका ठाउँमा करार सेवामा शिक्षण गर्ने व्यवस्था गर्ने प्रस्तव गरिएको छ ।आषाढ १, २०८१
शारदा माविकाको योजना सुरु नै नगरी बजेट सक्ने शिक्षक र अध्यक्ष विरुद्ध मुद्दा दर्ताशारदा माध्यमिक विद्यालय धर्मदेवी नगरपालिका वडा नं। ४ हुम्लिङ्ग संखुवासभामा विभिन्न योजनाका रकम काम नै नगरी दुरुपयोग गरेको पाइएको छ । आर्थिक वर्ष २०७५–०७६ …आषाढ १, २०८१
विद्यालयमा सीपमूलक तालिमसँगै पढाइम्याग्दी, ३१ जेठ : बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको …जेष्ठ ३१, २०८१