काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण, देशभर एकरूप शिक्षा प्रणालीको तयारीकाठमाडौँ । देशभर सञ्चालन भइरहेका प्रि-स्कुल शिक्षामा एकरूपता ल्याउने उद्देश्यसहित काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसन (केयूएसओइडी) र राष्ट्रिय निजी …आषाढ ८, २०८२
काभ्रेमा शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना अभियानकाभ्रेपलाञ्चोक, ३ असार : यहाँका स्थानीय तह ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ लागू गर्न जुटेका छन् । हालसम्म तीन गाउँपालिका यस अभियानमा जुटेका हुन् । अनिवार्य तथा …आषाढ ३, २०८२
छोरीबुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिँदै सूर्योदयइलाम, ३ असारः सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि …आषाढ ३, २०८२
वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियानवालिङ (स्याङ्जा), २ असारः स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै …आषाढ २, २०८२
स्वरोजगार बन्न विद्यार्थीलाई ‘करियर काउन्सिलिङ’तुलसीपुर, २ असारः दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर नमूना माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ‘करियर काउन्सिलिङ’ दिन थालिएको छ …आषाढ २, २०८२
विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेकाठमाडौँ, ३१ जेठः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पार्नुभएको छ …जेष्ठ ३२, २०८२
स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोडकाठमाडौँ, २९ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ …जेष्ठ ३०, २०८२
बजेट अभावमा विद्यालय भवन अधुरोराँझा (बाँके), २९ जेठः राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ । …जेष्ठ ३०, २०८२
विद्यार्थीलाई कपाल काट्ने तालिमम्याग्दी, २९ जेठः यहाँको बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने तालिम सञ्चालन गरेको छ । बेनी नगरपालिकाको …जेष्ठ ३०, २०८२
सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोशी–९, लोखिम कुरिमा स्थित श्री लामु डाँडा आधारभूत विद्यालयमा खानेपानीको गम्भीर समस्याश्री लामु डाँडा आधारभूत विद्यालय, थु दु–९, लोखिम कुरिमा, मा लामो समयदेखि खानेपानीको अत्यन्तै गम्भीर समस्या रहेको छ। महिनौँदेखि विद्यालयमा पिउने पानीको अभाव छ, …जेष्ठ २९, २०८२