कक्षा ११ र १२ मा फेल भएकाले अन्तिम पटक परीक्षा दिन पाउनेराष्ट्रिय परीक्षा बोर्डले पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूलाई मौका दिएको छ । बोर्डले कक्षा १२ मा अनुत्तीर्ण वा तोकिएको ग्रेड पाउन नसकेका …कार्तिक २३, २०८१
विद्यालय तहको आन्तरिक मूल्याङ्कनको स्वरुप परिवर्तन गर्दै केन्द्रपाठ्यक्रम विकास केन्द्रले कक्षा ६–१० को आन्तरिक मूल्याङ्कनको स्वरुप परिवर्तन गर्ने भएको छ । केन्द्रले विद्यालय तहको प्रयोगात्मक मूल्याङ्कनको स्वरुप …कार्तिक २३, २०८१
निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्रलाई बोर्डद्वारा उत्तीर्ण घोषितमाध्यमिक शिक्षा परीक्षा (एसईई) मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ । केपिलासगढी …कार्तिक २२, २०८१
क्वेस्ट सम्मेलन शनिबारदेखिसम्मेलनमा ७४ विद्यालयका ५१२ विद्यार्थी सहभागी हुनेछन् । सम्मेलनमा कक्षा ४ देखि १० का विद्यार्थी सहभागी हुनेछन् ।कार्तिक २२, २०८१
छात्रावास अभिलेखीकरण एक महिना भित्र गरीसक्नु पर्नेकाठमाडौं महानगरपालिका भित्र सञ्चालित छात्रावास (होस्टल) हरूले ३० दिन भित्र अभिलेखीकरण हुनु पर्ने भएके छ । महानगरपालिका शिक्षा विभागले आज एक सूचना जारी …कार्तिक १६, २०८१
हात जोडेर बालबालिकालाई पढाउन सक्दिनभन्दा मन दुख्छचिटिक्क सिंगारिएका भवन । सिकाइ मैत्री कक्षाकोठा । विद्यार्थीको भीड । विद्यालय व्यवस्थापनमा अभिभावकको चासो । यी विशेषता भएको विद्यालय भन्ने बित्तिकै …कार्तिक १६, २०८१
फेस्टिभल क्याम्पमा मास्टर सेफदेखि चलचित्र निर्मातासम्मकाठमाडौं महानगरपालिकाले कार्तिक ४गतेदेखि सुरु गरेको फेस्टिभल क्याम्पमा विभिन्न रचनात्मक कार्य गरिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा …कार्तिक १३, २०८१
छलफलमा नै बिते शिक्षा मन्त्रीका १०० दिनशिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रुपमा विद्या भट्टराईले गत असार ३१ गते मन्त्रीका रुपमा नियुक्त भइन् । उनले पदभार सम्हालेको १०० दिन बितेको छ । उनका सय …कार्तिक ६, २०८१
आगामी वर्षका लागि कक्षा १, २ र ४ को पाठ्यपुस्त छाप्न् चाहने प्रकाशकले १५ दिनभित्र आवेदन दिनु पर्नेनिजी प्रकाशन गृहले आगामी शैक्षिक वर्षका लागि कक्षा १, दुई र चार गरी जम्मा तीन कक्षाका पाठ्यपुस्तक मात्र छाप्न पाउने भएका छन् । चालु शैक्षिक सत्रमा कक्षा …कार्तिक ६, २०८१
मङ्सिर १४ र १५ गते तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुनेनिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले मङ्सिर १४ र १५ गते तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ । आज …कार्तिक ५, २०८१