राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगनराष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मा समस्या देखिएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको कार्यक्रम स्थगनगरेको छ । कार्यक्रमको कार्यान्वयनमा …चैत्र १३, २०८०
ओझेलमा अपाङ्गता भएकालाई पढाउने विद्यालयशारीरिक अपाङ्गता भएकी पोखरा महानगरपालिका–१७ निवासी सुस्मा रुचाल हाल बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत गर्दैछिन् …चैत्र १३, २०८०
एसईई नियमित प्रक्रिया नै होः अध्यक्ष शर्मा (लेटरग्रडिङ निर्देशिका र सहयोगी पुस्तिका सहित)माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुन दुई दिन मात्र बाँकी छ । यो वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार पहिलो पटक एसईई परीक्षा सञ्चालन …चैत्र १२, २०८०
प्रयोगात्मकको अङ्क सक्कली कि नक्कली ?माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यार्थीको आन्तरिक मूल्याङ्कन अर्थात् प्रयोगात्मक वापत प्रदान गरिएको अङ्क सक्कली वा नक्कली छुट्टयाउने विधि के रु यो निकै …चैत्र ११, २०८०
काठमाडौंमा १२७ परीक्षा केन्द्र कायम (केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २ हजार ६४ परीक्षा केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र …चैत्र १०, २०८०
एसईईमा २०६४ परीक्षा केन्द्र कायम, छात्राभन्दा छात्र धेरैराष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २ हजार ६४ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३७८, मधेशमा, २९५, …चैत्र १०, २०८०
विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासँग छलफलविद्यालय शिक्षा विधेयक, २०८० लाई संशोधन गर्दा शिक्षक–कर्मचारीसँग भएका सहमतिको पालनाका साथै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सांसदहरूले माग गरेका छन् …चैत्र ९, २०८०
कक्षा ६ र ७ मा एउटै प्रश्न तयार गर्ने विज्ञ सार्वजनिक गर्न अभिभावकको मागकक्षा ६ र ७ मा एउटै प्रश्न तयार गर्ने विज्ञलाई अभिभावकको जिम्मा लगाउन स्थानीय अभिभावकले माग गरेका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिकाले पालिका स्तरीय …चैत्र ८, २०८०
उमेरले छेकेन सीताको पढ्ने रहरघोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षकी भइन् । कक्षा पाँच पढ्दापढ्दै उनको बिहे भएपछि पढ्ने रहर अधुरो थियो । त्यही अधुरो रहर पुरा गर्न उनी अहिले …चैत्र ८, २०८०
छात्तवृत्ति विवरण सार्वजनिक गर्न स्थानीय तहलाई मन्त्रालयको निर्देशनसार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवम् छात्रबृत्ति वितरण सम्वन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न …चैत्र ७, २०८०