विद्यार्थी भर्ना गर्न विद्यालयहरुको घरदैलोनयाँ शैक्षिकसत्र सुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो सुरु गरेका छन् । महानगरअन्तर्गतका ९२ वटा …बैशाख १०, २०८१
कक्षा ११ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक (तालिकासहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षार्थीहरू (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७६ भएका) को वार्षिक परीक्षा तालिका सार्वजनिक …बैशाख ९, २०८१
विद्यालयको आय आर्जनका लागि ३३ पोखरी अध्ययन (पोखरी परिचयसहित)विद्यालयको आन्तरिक आम्दानीको स्रोतका रुपमा भक्तपुर नगरपालिकामा स्थानीय पर्यटन प्रवर्धन गरी विद्यालयमा उद्यमशीलता प्रर्वधन गरिने भएको छ । भक्तपुर टुर्सको …बैशाख ९, २०८१
नेपालगञ्ज उप–महानगरपालिकाले संस्थागत विद्यालयको शुल्क तोक्योनेपालगञ्ज उप–महानगरपालिकाले संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ । नगर शिक्षा समितिको वैशाख दुई गतेको निर्णय अनुसार संस्थागत विद्यालयहरुले …बैशाख ८, २०८१
फितलो व्यवस्थापनले दुब्लाउँदै सामुदायिक विद्यालयनयाँ शैक्षिक सत्रको सुरुआतसँगै बागलुङ सदरमुकामका संस्थागत विद्यालयले उच्चप्राथमिकताका साथ विद्यार्थी भर्ना अभियान चलाइरहेका छन् । अभिभावकको घर …बैशाख ८, २०८१
काठमाडौंका सामुदायिक विद्यालयमा विद्यार्थी भरिभराउ हुने संकेतकाठमाडौं महानगरपालिका बौद्धस्थित जनकल्याण माध्यमिक विद्यालयमा थप २५० जना विद्यार्थी भर्ना गर्न सकिने अवस्था छ । भर्ना अभियान पुरा नहुँदै नयाँ ८०० …बैशाख ७, २०८१
काठमाडौँमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो (परीक्षा केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र …बैशाख ६, २०८१
सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको राजनीति, कारबाही गर्ने महानिर्देशकको चेतावनी‘भयो भयो पर्दैन, त्यो आफैं गर्छौं तपाइहरूले गर्नुपर्दैन ।’ निजी प्रकाशकका पाठ्यपुस्तक किन्न सूचना गर्नु भएको रहेछ भन्ने बितिकै उनले भने, ‘त्यो हाम्रो काम हो …बैशाख ६, २०८१
महानगरपालिकाद्वारा जंक फुड निषेध, बार्षिक शैक्षिक क्यालेण्डर सार्वजनिक (क्यलेण्डरसहित)विद्यालय परिसरबाट पुस्तक, पोसाक तथा स्टेशनरी सामग्री बिक्री वितरण गर्न नपाइनेबैशाख ३, २०८१
एसईईमा ६ जना केन्द्राध्यक्ष र ३० जना निरीक्षक कारबाहीमा परेगत चैत १५ गते देखि २७ गतेसम्म सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६ जना केन्द्राध्यक्ष र ३० जना निरीक्षक कारबाहीमा परेका छन् । सर्लाही, …बैशाख ३, २०८१