सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रहनेपाल शिक्षक महासंघले आज शिक्षा मन्त्री सुमना श्रेष्ठसंग भेट गरी सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रह गरेको छ । महासघका अध्यक्ष, …चैत्र २, २०८०
समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन निर्देशनशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी छिन् …चैत्र १, २०८०
बूढानीलकण्ठ स्कुलमा छात्रवृत्ति तथा सहुलियत शुल्कमा अध्ययनका लागि आवेदन माग (सूचनासहित)शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले बूढानीलकण्ठ स्कुलमा छात्रवृत्ति तथा सहुलियत शुल्कमा अध्ययनका लागि आवेदन माग गरेको छ । चैत २८ गते बुधबार दिउसो १ …चैत्र १, २०८०
विगत तीन वर्षको एसईईमा प्रदेशगतरुपमा कठिनाइस्तर फरक भएका प्रश्न सोधियोमाध्यमिक शिक्षा परीक्षा (एसईई) मा सोधिने प्रश्न प्रदेशगत रुपमा समानान्तर कठिनाइस्तरका नभएको पाइएको एक अध्ययनले देखाएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र …फाल्गुण ३०, २०८०
प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्नेतनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका …फाल्गुण २९, २०८०
प्याब्सनद्वारा मन्त्री श्रेष्ठलाई बधाइ तथा शुभकामना प्रदाननिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बधाइ तथा शुभकामना प्रदान गरेको छ । शिक्षा …फाल्गुण २८, २०८०
जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशनगुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ …फाल्गुण २८, २०८०
स्थानीय प्रशासनले खोल्यो विद्यालयको तालापञ्चेश्वर गाउँपालिकाले प्रहरीको सहयोगमा १८ महिना अगाडि निर्माण व्यवसायीले लगाएको ताला खोलेको छ। वडा नम्बर १ शेरीस्थित गडदेव आधारभूत विद्यालयको ३६ लाख रुपियाँ …फाल्गुण २८, २०८०
विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थीविद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका …फाल्गुण २७, २०८०
युएसएआइडीले पाँच वर्षमा ११ अर्ब सहयोग गर्नेअमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले पाँचमा करिब ११ अर्ब रुपियाँसम्मको सहायता प्रदान गर्ने उद्घोष गरेको छ । सीमान्तकृत युवा तथा प्रारम्भिक …फाल्गुण २१, २०८०