विद्यालयको सरसफाइका लागि स्वयमसेवक परिचालनकाठमाडौं महानगरपालिकाले विद्यालयको सरसफाइका लागि स्वयमसेवक परिचालन गरेको छ । महानगरपालिकाले सम्पदामा युवा र बालबालिका (सम्युवा) का लागि ४५ जना, वातावरण …चैत्र ३०, २०८०
वैशाख २ गतेदेखि भर्ना अभियान, सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयोनयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले …चैत्र २९, २०८०
कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ साल वैशाख १४ गतेदेखि ऐ. २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ …चैत्र २९, २०८०
बाल विकासको तथ्याङ्कका आधारमा लगानी बढाउनेः शिक्षा मन्त्रीशिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बाल विकास कक्षा दुई वर्षको बनाउने प्रस्ताव गरिएको जानकारी दिएकी छिन् । उनले आगामी नीति तथा कार्यक्रम र …चैत्र २७, २०८०
कक्षा १२ को प्रश्नपत्र पुनः जनक शिक्षामा तयार गरिँदैकम्प्युटरमा तयार गरिएको प्रश्नलाई सम्बन्धित परीक्षाका दिनमा परीक्षा सुरु हुनु केहीअघि पेनड्राइभमा राखिनेछ ।चैत्र २७, २०८०
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि ‘टिचर कलेज कार्यक्रम’ सुरुकाठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा ‘टिचर कलेज कार्यक्रम’ सुरु भएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई तालिम …चैत्र २६, २०८०
निजी विद्यालयलाई विद्यार्थी भर्ना गर्दै छात्रवृत्ति कोटा छुट्याउन मन्त्रालयको निर्देशननिजी विद्यालयमा छात्रवृत्ति कोटा निर्धारण गरी विद्यार्थी भर्ना गर्ने गराउन सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूलाई शिक्षा, …चैत्र २२, २०८०
बाल विकास केन्द्रको नक्साङ्कन गर्नु पर्ने (मापदण्डको मस्यौदासहित)बाल विकास केन्द्रको नक्साङ्कन गर्नु पर्ने गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड तयार गरेको छ। मन्त्रालयले विद्यालय स्थापना, सञ्चालन तथा …चैत्र २२, २०८०
कक्षा १० का लागि १०२ विषयको पाठ्यक्रम तयार, तर पढाइ २० को मात्र (पाठ्यक्रम सहित)पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ शैक्षिक सत्र २०८० देखि कार्यान्वयनमा ल्याएको छ । केन्द्रले कक्षा एकदेखि १० सम्म …चैत्र १९, २०८०
गोकर्णेश्वर नगरपालिकाले संस्थागत विद्यालयको श्रेणीगत शुल्क निर्धारण गर्यो (शुल्क, सूची र सूचकसहित)सवै तहको ‘ग’ श्रेणीको भन्दा २५ प्रतिशत बढी ‘ख’ श्रेणीको भन्दा ५० प्रतिशत बढी ‘क’ श्रेणीका विद्यालयले शुल्क लिन पाउने गरी शुल्क निर्धारण गरेको छ …चैत्र १७, २०८०