विपन्न लक्षित छात्रवृत्ति पाएका विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशनविपन्न लक्षित छात्रवृत्ति पाएका विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालयलाई आग्रह गरेको छ । केन्द्रले आज सूचना जारी …चैत्र १६, २०८०
सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ भर्ना अभियान सञ्चालन हुनेशैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ विद्यार्थी …चैत्र १६, २०८०
ठुलो समूहमा एसईईको अनुगमनमा जान नपाइनेआजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ठुलो समूहमा अनुगमन गर्न नजान राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले निर्देशन दिएको …चैत्र १५, २०८०
विद्यालयको सटर भाडामा दिएको कागजात पेश गर्न निर्देशनविद्यालयको काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई आफ्नो भौतिक सम्पत्ति विवरण सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ । महानगरपालिका शिक्षा …चैत्र १५, २०८०
छात्रवृत्ति कोटाको प्रक्षेपण गरी पन्ध्र दिन भित्र विवरण पेश गर्न महानगरको निर्देशनकाठमाडौं महानगरपालिकाले सवै संस्थागत विद्यालयलाई आगामी शैक्षिक सत्रमा प्रदान गरिने छात्रवृत्ति कोटाको प्रक्षेपण विवरण पन्ध्र दिन भित्र पेश गर्न निर्देशन दिएको …चैत्र १५, २०८०
वीरगञ्ज महानगरपालिकाद्वारा एकीकृत परीक्षा सञ्चालनमधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृतरूपमा सञ्चालन गरेको छ …चैत्र १५, २०८०
'युनेस्को महिला र बालिका शिक्षाका लागि पुरस्कार'का लागिआवेदन माग (सूचना सहित)महिला र बालिकाको शिक्षाका लागि उल्लेखनीय कार्य गर्नेलाई पुरस्कृत गर्न आवेदन माग गरेको छ । पुरस्कारका लागि व्यक्ति, विद्यालय वा संस्थाले आगामी वैशाख ३ …चैत्र १४, २०८०
विद्यालयलाई भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन मन्त्रीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यार्थी भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन विद्यालयलाई आग्रह् गरेकी छिन् ।सेन्ट जेभियर्स, सेन्ट …चैत्र १४, २०८०
कर्णालीको नतिजा बार्षिक कमजोर, एसईईको तयारी पुरामाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा विगतका केही वर्षमा कर्णाली प्रदेशको स्तर खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०७८ मा सार्वजनिक गरेको …चैत्र १४, २०८०