पोखरामा स्कुल बस दुर्घटनापोखरामा आज बिहान ८ बजेर ५५ मिनेट जाँदा स्कुल बस दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका वडा नं। २१ गुड्कुस्थित भित्री सडकखण्डमा रामदीबाट पोखरा तर्फ …श्रावण १४, २०८१
सीटीईभीटीले १९ ओटा नयाँ शिक्षालयमा पूर्ण शुल्कीय तर्फको कार्यक्रम थप (शिक्षणसंस्था र संशोधित निर्देशिका सहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले १९ ओटा नयाँ शिक्षालयमा पूर्ण शुल्कीय तर्फको कार्यक्रम थप गरेको छ । टेक्स महाशाखाका अनुसार …श्रावण १३, २०८१
निजीभन्दा अब्बल बन्दै सरकारी विद्यालयकुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका–८ सिगानाको सिगाना माध्यमिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकामको निजी विद्यालयभन्दा …श्रावण १३, २०८१
कक्षा ११ को छात्रवृत्तिका लागि म्याचिङ लिष्ट सार्वजनिक (लिष्टसहित)काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षाको उत्तीर्ण विद्यार्थीको म्याचिङ लिष्ट सार्वजनिक गरेको छ । समूहगत र विषयगत योग्यताक्रम आधारमा …श्रावण १३, २०८१
बुक फ्री फ्राइडे कार्यक्रमका लागि पाठ्यक्रम तयार गर्दै महानगरपालिकाकाठमाडौं महानगरपालिकाले बुक फ्री फ्राइडे कार्यक्रमलाई व्यवस्थित गर्न पाठ्यक्रम तयार गरिरहेको छ । महानगरपालिकाले कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइका …श्रावण १३, २०८१
विद्यालय शिक्षा विधेयकमा अपाङ्गतामैत्री विषय सुनिश्चित गर्नुपर्ने’सांसदहरुले ‘विद्यालय शिक्षा विधेयक’मा अपाङ्गतामैत्री विषय सुनिश्चित गर्न माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको …श्रावण ११, २०८१
विश्वनिकेतनबाट ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँचमाध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा काठमाडौंको विश्व निकेतन माध्यमिक विद्यालयबाट ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँच पुगेको छ । पुनर्योग …श्रावण ९, २०८१
सङ्गीतमय विद्यालयमोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका …श्रावण ९, २०८१
बाढीले विद्यालय भवनमा क्षतिपर्वत, जिल्लाको पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा …श्रावण ९, २०८१
समकक्षताका लागि घुस लिएको आरोपपछि छानबिन समिति गठनपाठ्यक्रम विकास केन्द्रमा काम गर्दा सांसदबाट घुस लिएको आरोपपछि शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता …श्रावण ८, २०८१