काठमाडौंका ४७३ संस्थागत विद्यालयका १८४२२ जना विद्यार्थीलाई छात्रवृत्ति पाए, बाँकी विद्यालयले तीन दिन भित्र विवरण बुझाउनु पर्ने (विद्यालयसहित)काठमाडौं महानगरपालिकाका ४७३ संस्थागत विद्यालयले १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको विवरण महानगरपालिका शिक्षा विभागले सार्वजनिक गरेको छ । महानगरपलिकाभित्र …जेष्ठ २४, २०८१
चन्दा सङ्कलन गरेर विद्यालय भवन निर्माणसपना विष्ट कक्षा ७ मा अध्ययनरत छिन् । कक्षामा पढिरहेका बेला गत असोज १६ गते अपराह्न २ बजेको भूकम्पले भागाभाग भएको थियो । थलारा गाउँपालिका–९ मा रहेको भवानी …जेष्ठ २३, २०८१
एसईईको नतिजा सार्वजनिक गर्न एक लाख सम्म राजस्व बुझाउनु पर्नेराष्ट्रिय परीक्षा बोर्ड, माध्यमिक शिक्षा परीक्षा कक्षा १० ले (एसइई २०८०) को नतिजा सार्वजनिक गर्न चाहने संघ–संस्थाले असार तीन गते भित्र आवेदन …जेष्ठ २३, २०८१
पाँच कक्षापछि पढ्न पाउँदैनन निसेलढोरका अधिकांश बालबालिकाबागलुङको निसेलढोर गाउँ पुग्दा सम्झना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त थिइन् उमेरले १९ वर्षकी विश्वकर्माले कक्षा छ पछि स्कुल जानै छाडिन् । उनको पढ्ने …जेष्ठ २२, २०८१
विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्नेलुम्बिनी प्रदेश सरकारले विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रम्मा शिक्षाको समग्र …जेष्ठ २१, २०८१
सम्भोटा लिपिमा पाठ्यपुस्तक विकास गर्न स्वीकृतिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्भोटा लिपि (तामाङ भाषा) मा ऐच्छिक विषयका पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान गर्ने निर्णय …जेष्ठ २१, २०८१
विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक–दीर्घमाकाठमाडौंको न्यू होली क्रस विद्यालयका छात्रा इरिका अधिकारीले संसदीय प्रक्रियासम्बन्धी किताबमा पढेका विषय व्यावहारिक रुपमा अवलोकन गरी जान्नेबुझ्ने अवसर पाएपछि …जेष्ठ २१, २०८१
हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावितहुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । जेठ १७ गते अपराह्न आएको हुरीले विद्यालयको …जेष्ठ २०, २०८१
गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्दअत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले यही जेठ २० …जेष्ठ १८, २०८१
बेलबारीमा बाल कला महोत्सवविद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि बाल कला साहित्य महोत्सव जारी छ । दुईदिने …जेष्ठ १८, २०८१