शिक्षामन्त्रीप्रति कर्मचारी असन्तुष्ट, कर्मचारीप्रति शिक्षामन्त्री असन्तुष्टउनले सबैका सामु ‘यस्ता काम नलग्ने पनि सिफारिस हुन्छ ?’ भनेकी थिइन् । शिक्षक सरुवाका बारेमा कार्यविधिको अत्तोपत्तो हुनसकेको छैन ।जेष्ठ ४, २०८१
सोह्रौँ योजनामा शिक्षासार्वजनिक गरिएको योजना दस्तावेजअनुसार सोह्रौँ योजनाको अन्तिम वर्षमा सबैभन्दा बढी निजी क्षेत्रबाट शिक्षामा लगानी हुनेछ ।जेष्ठ ३, २०८१
निजी छाडेर सामुदायिक विद्यालयमा भर्नापछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या बढिरहेको छ । दाङको …जेष्ठ ३, २०८१
कक्षा ९ का विद्यार्थीलाई निःशुल्क साइकलझापा गाउँपालिकाले बिचमै पढाइ छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क साइकल वितरण गर्दै आएको छ । …जेष्ठ ३, २०८१
एक पालिका एक स्माट विद्यालय,पोसिलो ताजा र गुणस्तरीय खाजा (नीति तथा कार्यक्रम सहित)शिक्षण सिकाइलाई प्रविधिमैत्रि बनाइ सिकाइमा एकरुपता ल्याउन एक पालिका एक स्मार्ट विद्यालय अवधारण कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ …जेष्ठ १, २०८१
पाँच वर्ष भित्र आधारभूत शिक्षा सुनिश्चित गरिनेआगामी पाँच वर्ष भित्र सबै बालबालिकालाई आधारभूत शिक्षा सुनिश्चित गरिने सरकारको बार्षिक नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।आर्थिक वर्ष २०८१–०८२ को सरकारको …जेष्ठ १, २०८१
शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयोः प्रमुख शाहकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ‘चित्रकला’ र ‘मूर्तिकला’ बाट विद्यार्थीले सीपसँगै जीवनको रङ्ग पहिचान गरेको बताएका छन् । सामुदायिक …बैशाख ३१, २०८१
उत्तरपुस्तिकासहित चार नियन्त्रणमाजिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा …बैशाख २७, २०८१
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असरवीरगञ्जको घण्टाघरसँगै रहेको खुल्ला हाट बजारमा आउने सर्वसाधारणले खुला शौच गर्ने बानीले रेल्वे माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा मनोवैज्ञानिक असर पारेको …बैशाख २७, २०८१
सामुदायिक विद्यालयमा निजीका पाठ्यपुस्तक, केन्द्रको मौन समर्थनगौतम आधारभूत फूलबारी भरतपुर १५ चितवनमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेको एक दशक भयो । यो विद्यालयले नेपाली, अङ्ग्रेजी र सामाजिक बाँहेक अन्य विषय निजी …बैशाख २६, २०८१