प्रिन्सिपल एसोसिएसन अफ नेपालले जारी गर्यो काठमाडौँ घोषणापत्रकुनै राजनीतिक दलसँग आबद्ध नरहेको भनिएको पानको उद्घाटन सत्रमा सबै शिक्षक सङ्घसंगठनलाई आमन्त्रण गरिए पनि कोही पनि उपस्थित भएनन् ।जेष्ठ २९, २०८१
एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मकलाई फरक राखेर सार्वजनिक गरिनेगतवर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारीजेष्ठ २८, २०८१
एसइईको क्यालेन्डर तय२०८० सालको एसइईको नतिजा आगामी असारको दोस्रो सातामा सार्वजनिक हुने भएको छ ।जेष्ठ २८, २०८१
तीनै तहको शैक्षिक कार्यक्रममा एकरूपता ल्याइनेजुम मिटिंग, भाइबर तथा वाट्सप एप ग्रुप जस्ता डिजिटल प्लेटफर्ममार्फत अन्तर तह र निकाय बिचको सूचना सम्प्रेषण प्रणाली बनाउने पनि बैठकले निर्णय गरेको छ।जेष्ठ २८, २०८१
विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे माविस्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई …जेष्ठ २८, २०८१
सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा विभागले ताला लगायोकाठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज चार वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ । विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी …जेष्ठ २७, २०८१
सर्वोत्कृष्ट प्रधानाध्यापक, विद्यालय र पालिका पुरस्कृतप्रिन्सिपल्स एशोसियशन अफ नेपाल (पान) ले लामो समयसम्म शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुयाएका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकहरूलाई सम्मान …जेष्ठ २६, २०८१
विद्यालय शिक्षा विधेयकलाई प्राथमिकतामा राख्न मन्त्तीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई विद्यालय शिक्षा विधेयकको छलफलमा प्राथमिकता …जेष्ठ २५, २०८१
छ वर्षअघिको प्रतिवेदन बल्ल उत्खनन“प्रधानमन्त्रीले मलाई पत्रसहित प्रतिवेदन दिनुभएको छ । तपाईँहरूले सहयोग गर्नुस् । समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने छौँ” उनले भनिन् ।जेष्ठ २४, २०८१
स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्ने तयारीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्ने तयारी गरेको छ । शिक्षा, …जेष्ठ २४, २०८१