सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्यादाङको राप्ती गाउँपालिका–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो । १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको …बैशाख २६, २०८१
काठमाडौंका ११६ विद्यालयले नेपाली नामसहित शिक्षा विभागमा निवेदन दिएकाठमाडौं महानगरपालिका शिक्षा विभागले ३३५ ओटा विद्यालयलाई नाम परिवर्तनका लागि पत्राचार गरेकोमा हिजो साझसम्म ११६ ओटा विद्यालयले नाम परिवर्तनका लागि नेपाली …बैशाख २६, २०८१
तीन दिनमा करण देखाउन रातो बंगाला र काठमाडौँ वल्ड स्कुललाई निर्देशनकाठमाडौँ वल्क स्कुल र ललितपुर पाटन ढोकाको रातो बंगला स्कुललाई पाठ्यक्रम विकास केन्द्रले तीन दिनमा कारण पेश गर्न निर्देशन दिएको छ । अनुमति विना ए लेभल र …बैशाख २६, २०८१
खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियानदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मङ्गलबार नगरपालिका …बैशाख २६, २०८१
सामुदायिक विद्यालयको गुणस्तर सुधार्न नगरपालिकाको अभियाननयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना …बैशाख २४, २०८१
कञ्चनपुरमा सशस्त्र प्रहरीको विद्यालय, पठनपाठन सुरुबेदकोट ९कञ्चनपुर०, २४ वैशाख स् कञ्चनपुरमा नेपाल सशस्त्र प्रहरी बल ९एपिएफ०ले विद्यालय सञ्चालनमा ल्याएको छ । शुक्लाफाँटा नगरपालिका(५ स्थित नेपाल एपिएफ विद्यालय …बैशाख २४, २०८१
आज काठमाडौंका विद्यालय विदाकाठमाडौं महानगरपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । महानगरका शिक्षा अधिकृत गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका …बैशाख २४, २०८१
स्थानीय तह सस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधिबाटै शिक्षा उपेक्षामा (कार्यविधिसहित)स्थानीय तह सस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले शिक्षा क्षेत्रलाई उपेक्षा गरेको हुँदा पुर्नलेखन गर्न सरोकारवालाले सुझाएका छन् । शिक्षा पत्रकार …बैशाख २१, २०८१
शिक्षक सरुवा फुकुवा गर्ने तयारीमा मन्त्रालय“अहिले जस्तो कसैलाई चाहेर लुसुक्क सरुवा गर्नुभएन भन्नेमा हामी प्रष्ट छौँ । त्यसैले कुन विषयमा शिक्षक खाली हुन्छन् भन्ने बारेमा सूचना सार्वजनिक हुनुपर्छ । चाहना राख्ने शिक्षकले निवेदन दिन पाउनुपर्छ । मापदण्डका आधारमा शिक्षक सरुवाका लागि छनोट हुनुपर्छ”बैशाख २१, २०८१
तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरणदाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार सबै निजी …बैशाख १८, २०८१