भएका कानुन कार्यान्वयन गर्दा डिएनए मात्र होइन परे आरएनए परीक्षण गर्न सकिन्छः शिक्षा मन्त्रीशिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक सम्बन्धी नेपालका ऐन नियम कार्यान्वयन गर्दा खुट्टा कमाउन नहुने बताएकी छिन् । प्रतिनिधि सभामा …आषाढ १०, २०८१
विद्यालय शिक्षा विधेयक समितिमा अल्झिएको छः शिक्षा मन्त्रीविद्यालय शिक्षा विधेयक समितिमा अल्मलिएको शिक्षा मन्त्री सुमना श्रेष्ठले बताएकी छन् । आगामी आर्थिक बर्षका लागि विनियोजित बजेट माथि प्रतिनिधि …आषाढ १०, २०८१
एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा बोर्ड, इडियुसञ्जालबाट नतिजा हेर्न सकिनेमाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सर्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड पुगेको छ । बोर्डले आउँदो साता भित्रै एसईईको नतिजा सार्वजनिक …आषाढ ९, २०८१
२०८१ को एसईई चैत ७ गते देखि सञ्चालन हुने (कार्यतालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेदेखि सञ्चालन गनेृगरी वार्षिक …आषाढ ७, २०८१
आगामी साता एसइईको नतिजा, ग्रेडसिट कक्षा १२ को जस्तैप्रयोगात्मकलाई प्राक्टिकल नलेखी इन्टरनल उल्लेख गरिने भएको छ भने सैद्धान्तिक (थ्योरी) उल्लेख हुने छ ।आषाढ ७, २०८१
भूकम्पले क्षति पुगेका सामुदायिक विद्यालयलाई डेस्क बेञ्च सहयोगरुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका २१ वटा सामुदायिक विद्यालयलाई डेस्क र बेञ्च सहयोग गरिएको छ । भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई पठनपाठनमा सहज होस …आषाढ ६, २०८१
पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापनाविपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले पाल्पाका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ …आषाढ ६, २०८१
अधिकांश मुसहर बालबालिका विद्यालय बाहिरनवलपरासीको प्रतापपुर गाउँपालिका–६ कठहवाका मुसहर बालबालिका अझै विद्यालयको पहुँचमा पुग्न सकेका छैनन् । विद्यालयको ढोका टेकेका बालबालिकाले पनि आधारभूत तहको कक्षा …आषाढ ६, २०८१
बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणाकाठमाडौ बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ । काठमाडौंको वल्खुमा रहेको कलेजले आगामी शैक्षिक सत्र कक्षा …आषाढ ५, २०८१
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारीकोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो …आषाढ ४, २०८१