पहिरोका कारण हालसम्म ८७ विद्यालयमा क्षतिबाढी–पहिरोका कारण विभिन्न जिल्लामा प्रभावितको विद्यालयको संख्या बढ्दै गएको विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आइरहेको छ …आश्विन १४, २०८१
पहिरोका कारण मधेस प्रदेशका ११हजार बढीको पठनपाठन प्रभावितअत्याधिक वर्षापछि आएको बाढी, पहिरोका कारण मधेश प्रदेशका मात्र १० हजार ९०० विद्यार्थीको पठमपाठन प्रभावित भएको छ । सो प्रदेशका ४२ वटा विद्यालयमा क्षति …आश्विन १४, २०८१
बाढीका कारण ४२ विद्यालयमा क्षतिशुक्रबार र शनिबारको पानीले देशभरका ४२ विद्यालयमा क्षति पुगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रायलका अनुसार १० हजार नौ सय …आश्विन १३, २०८१
सहमति विना अतिरिक्त कक्षा अनिवार्य नगर्न महानगरको निर्देशनअभिभावक तथा विद्यार्थीको सहमति बिना त्यस्ता अतिरिक्त कक्षाहरू अनिवार्य नगर्न काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । शिक्षा विभागमा …आश्विन १३, २०८१
घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यकगण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यक रहेको बताए । शिक्षा विकास …आश्विन १०, २०८१
२०८० सालको एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक“एसइई पूरकमा चार विषयको परीक्षा दिँदा दुई विषयमा उत्तीर्ण भएका छन् भने उनीहरुले आगामी वर्ष अनुत्तीर्ण भएका विषयमा मात्र परीक्षा दिए पुग्छ” उनले भने ।आश्विन ७, २०८१
शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्छ’ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शिक्षा क्षेत्रमा ललितपुर महानगरको अब्बल हुनुपर्नेमा जोड दिएका छन् । महेन्द्र भृकुटी माध्यमिक विद्यालयको ६६औँ …आश्विन ७, २०८१
अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदापछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण …आश्विन ७, २०८१
पाठ्यक्रम परिमार्जनको तयारीमा मन्त्रालयपाठ्यक्रममा परिमार्जनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल अघि बढाउने भएको छ । असोज पहिलो हप्ताभित्र मन्त्रालयले विज्ञटोलीस.ग छलफल गर्ने भएको हो …आश्विन ४, २०८१
सामुदायिक विद्यालयमा विद्यार्थी बढे पनि व्यवस्थापन मै चुनौतीजलेश्वर आसपासका सामुदायिक विद्यालयमा माध्यम भाषा परिवर्तन गरिएपछि विद्यार्थी आकर्षण बढेको छ । सामुदायिक विद्यालयमा माध्यम भाषा परिवर्तन गरिएका विद्यालयमा …आश्विन ४, २०८१