शिक्षा मन्त्रीका सय दिन, विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक, कारबाही खै ?सामाजिक सञ्जालमा सय दिन नै सक्रिय मन्त्रीआषाढ ४, २०८१
कर्णाली प्रदेश सरकारको विद्यालयको पूर्वाधार विकासमा प्राथमिकताकर्णाली प्रदेशको इच्छाः गरिखाने शिक्षा नाराका साथ आगामी आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले आगामी वर्ष विद्यालयको पूर्वाधार विकासलाई जोड दिएको छ । प्रदेश …आषाढ ३, २०८१
बारबर्दिया नगरपालिकाका विद्यालयमा थारु भाषाका पाठ्यक्रम पनि पढाइनेबर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ । थारु …आषाढ २, २०८१
‘सेन्ट्रल किचेन’मार्फत विद्यालयमा खाजा वितरणविश्वविद्यालयका गोल्डमोडलिष्टलाई शिक्षक अभाव भएका ठाउँमा करार सेवामा शिक्षण गर्ने व्यवस्था गर्ने प्रस्तव गरिएको छ ।आषाढ १, २०८१
शारदा माविकाको योजना सुरु नै नगरी बजेट सक्ने शिक्षक र अध्यक्ष विरुद्ध मुद्दा दर्ताशारदा माध्यमिक विद्यालय धर्मदेवी नगरपालिका वडा नं। ४ हुम्लिङ्ग संखुवासभामा विभिन्न योजनाका रकम काम नै नगरी दुरुपयोग गरेको पाइएको छ । आर्थिक वर्ष २०७५–०७६ …आषाढ १, २०८१
विद्यालयमा सीपमूलक तालिमसँगै पढाइम्याग्दी, ३१ जेठ : बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको …जेष्ठ ३१, २०८१
विद्यार्थीलाई पाँच दिने संस्कार शिविरमहोत्तरीको मनरा शिसवा नगरपालिकाले नगर क्षेत्रको ९० विद्यार्थीलाई पाँच दिने संस्कार शिविर प्रदान गरेको छ । मनरा शिसवा नगरपालिका ९ बथनाहास्थित भैयादाई …जेष्ठ ३०, २०८१
खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबलविद्यालयको घडीमा बिहानको १० बजेपछि टिनिनी घन्टी बज्छ । बालबालिका विद्यालय बाहिरै गर्नुपर्ने प्रार्थना पनि नगरी कक्षा कोठाभित्र छिर्छन् । कक्षाकोठामा बेञ्चमै …जेष्ठ २९, २०८१
१७ विद्यालयका २३६ ओटा सटरमा ताला, सात दिनमा सटर खाली नगरे कारबाही गर्ने चेतावनीकाठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको सटर भाडा अन्त्य अभियान तीव्र बनाएको छ । महानगरपालिका शिक्षा विभागले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयले …जेष्ठ २९, २०८१
प्रिन्सिपल एसोसिएसन अफ नेपालले जारी गर्यो काठमाडौँ घोषणापत्रकुनै राजनीतिक दलसँग आबद्ध नरहेको भनिएको पानको उद्घाटन सत्रमा सबै शिक्षक सङ्घसंगठनलाई आमन्त्रण गरिए पनि कोही पनि उपस्थित भएनन् ।जेष्ठ २९, २०८१