सरकारका कमजोरीका कारण धेरै विद्यार्थी फेल भएका हुन्: मन्त्री भट्टराईकक्षा १० र १२ मा धरै विद्यार्थी असफल हुनुको प्रमुख जिम्मेबार सरकार भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताएकी छिन् । प्रतिनिधिसभाका …भाद्र १३, २०८१
पहिरोले विद्यालय भवन भत्किएपछि पठनपाठनमा समस्याफलेवास नगरपालिका–१० मा रहेको शारदा माध्यमिक विद्यालयको भवन पहिरोले भत्किएको छ । निरन्तरको वर्षापछि भवन पछाडिको भिरबाट झरेको पहिरोले चार कोठे भवन भत्किनुका …भाद्र ११, २०८१
नेपाल प्रधानाध्यापकहरुको अन्तर्राष्ट्रिय काउन्सिल सदस्यमा निर्वाचितइन्टरनेशनल कन्फिडेरेसन अफ प्रिन्सिपल (आइसीपी)को २१ सदस्यीय काउन्सिल सदस्यमा नेपालबाट प्रधानाध्यापक सुदामप्रसाद गौतम निर्वाचित भएका छन् । केन्यामा भएको …भाद्र ११, २०८१
एसइई पूरक परीक्षाको नतिजा असोज तेस्रो सातासम्ममा आउनेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा असोज तेस्रो सातासम्म सार्वजनि गर्ने …भाद्र ११, २०८१
विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडानम्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले पाएको पुरस्कार रकमले स्मार्ट बोर्ड सहित स्ट्याण्ड, ओपिएस बक्सलगायत सामग्री गरिद गरिएको छ …भाद्र १०, २०८१
नेपालको शिक्षा प्रणाली कस्तो बनाउने भनेर बहस जरुरी छः मन्त्री भट्टराईशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले देशको राजनीति कस्तो हुने भन्ने विषय शिक्षा र चेतनामा निर्भर हुने भएकाले अब शिक्षा प्रणालीबारे बहस हुन …भाद्र ८, २०८१
चन्दा सङ्कलन गरेर कक्षा सञ्चालनखोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका अभिभावकले चन्दा सङ्कलन गरेर कक्षा–११ र १२ को कक्षा सञ्चालन गरेका छन् । स्थापना भएको ४४ वर्षसम्म …भाद्र ६, २०८१
जोखिम मोलेर विद्यालय जान्छन् बालबालिकाचुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर …भाद्र ६, २०८१
शिक्षकलाई जिम्मेवार बनाउने नीतिको खोजीमा सरकार केन्द्रितः शिक्षामन्त्रीहालै सार्वजनिक विभिन्न तहको नतिजाबाट सन्तुष्ट नभएको र शैक्षिक सुधारका निम्ति परीक्षा प्रणालीसहित बाल विकास सबै तहको पाठ्यक्रम र सिकाइ प्रभावकारी बनाउनेतर्फ सर्वपक्षीय सहयोग र छलफल आवश्यक भएकोभाद्र ५, २०८१
शिक्षा सुधारमा नयाँदिल्ली मोडलबाट सिक्न सकिने पाठनयाँदिल्लीको शिक्षा सुधारबाट धेरै सिक्न सकिन्छ होला । अन्यत्रबाट पनि सिक्न सकिन्छ होला । जहाँबाट सिके पनि मूल कुरा रहेछ, सुधारका लागि कामै गर्नुपर्छ, गर्छु भनेरमात्र पुग्दैन ।भाद्र ५, २०८१