२०८० को एसईईको नतिजा सार्वजनिक,१८६ जनाको जीपीए ४राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । नतिजा see.edusanjal.com मा समेत हेर्न मिल्ने …आषाढ १४, २०८१
एसइई नतिजापछि विद्यार्थीका लागि सुझावएसईईको नतिजापछि विद्यार्थीहरूले सही निर्णय र योजना बनाएर आफ्नो भविष्यको शैक्षिक यात्रा रूची, खूबी र क्षमताका आधारमा प्रारम्भ गर्नुपर्छ ।आषाढ १४, २०८१
एसइईमा करिब ४७ प्रतिशत 'उत्तीर्ण'राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको एसइईको नतिजा आज विहान सार्वजनिक गर्दैछ । बोर्डले सबै काम सम्पन्न गरिसकेको छ । राती नतिजा सार्वजनिक गर्दा त्यति उपयुक्त …आषाढ १४, २०८१
रात नपार्ने उद्देश्यले भोलि नतिजाउनले बाँकी प्रक्रिया आजै सकिएको र औपचारिक निर्णयका लागि भोलि बोर्ड बैठक बस्ने जानकारी दिए ।आषाढ १३, २०८१
एसइईको नतिजा भोलिभोलि विहान डेमो गर्ने भनेका छौँ” सूत्रले भने, “डेमोमा सफल भइयो भने अपरान्ह नतिजा सार्वजनिक गर्नेछौँ ।आषाढ १२, २०८१
एसईईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिनेराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने जनाएको छ । कक्षा १० का …आषाढ १२, २०८१
मधेश प्रदेशमा माथिल्ला कक्षामा भर्नादर न्यूनमधेश प्रदेशमा कक्षा ११–१२ मा खुद भर्नादर न्यून रहेको छ । शैक्षिक सत्र २०८० मा मधेशमा उक्त कक्षाको खुद भर्नादर २६ प्रतिशत मात्र रहेको छ । सो प्रदेशको कक्षा …आषाढ १२, २०८१
शिक्षातर्फ आकर्षित हुँदै मुसहर समुदायका बालबालिकाअहिले मुसहर बस्तीका बालबालिकाको दिनचर्या फेरिएको छ । बिहान हुने बितिकै हिलो धुलो खेलेर रमाउने हरुवाचरुवा मुसहर समुदायका बालबालिका विद्यालयको ढोकामा प्रवेश …आषाढ १२, २०८१
२०८० को एसईईको नतिजा इडियुसञ्जालबाट हेर्न सकिनेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा १० ओटा वेबसाइट र पाँच संस्थाबाट एसएमएस र …आषाढ ११, २०८१
प्रतिनिधि सभामा शिक्षा मन्त्रीको जवाफ जस्ताको त्यस्तैशिक्षा मन्त्री सुमना श्रेष्ठले आज आगामी आर्थिक बर्षका लागि विनियोजित बजेट माथि प्रतिनिधि सभा बैठकमा आज भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिएकी …आषाढ १०, २०८१