बागमती प्रदेशः एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कारसंविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ । बागमती प्रदेशको …आश्विन ३, २०८१
सार्वजनिक परीक्षाको नतिजा सुधार: केही नीति, केही रणनीतिपरीक्षामा औसत उत्तीर्णाङ्क नसक्ने विद्यार्थीहरु शैक्षिक बिरामी हुन् । त्यस्ता विद्यार्थीलाई शैक्षिक उपचार गरी औसत उत्तीर्णाङ्क ल्याउन सक्ने बनाउन आवश्यक हुन्छ ।आश्विन ३, २०८१
शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थीको नतिजासँग जोड्नुपर्नेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थीको नतिजासँग जोड्नुपर्ने बताएकी छिन् । राष्ट्रिय शिक्षा …आश्विन २, २०८१
एसइई नतिजामा सुधार ल्याउन नीतिगत पहल सुरु भयोः प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् …आश्विन २, २०८१
पुरा नहुने शिक्षा दिवसका नारा– कुहिरोभित्रै लुकेका मधेस,कर्णाली(सबै दिवसका नारासहित)आज भव्यताका साथ शिक्षा दिवस मनाइँदै छ । केही समय पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भब्यताका साथ केही उधारो केही हाताहाती भए पनि पुरस्कार र सम्मान …आश्विन २, २०८१
शिक्षा मन्त्रालयले निर्णय गर्यो यस वर्षका सर्वाेत्कृष्ट विद्यालयविद्यालयलाई राष्ट्रिय शिल्ड, ध्वजा र क्रमशः तीन लाख रुपियाँ, दुई लाख रुपियाँ र एक लाख रुपियाँ पनि प्रदान गरिनेछ । साथमा प्रमाणपत्र पनि दिइनेछ ।आश्विन १, २०८१
पहिलो साक्षर जिल्लाको साक्षरतादर घट्योसरकारले पहिलो पटक साक्षर जिल्लाका रुपमा सिन्धुपाल्चोकलाई २०७१ असार ३ गते घोषणा गर्यो । ५ वर्ष माथिका उमेर समूहका ९७ दशमलव ६२ प्रतिशत नागरिक साक्षर भएको दाबी …भाद्र ३०, २०८१
विद्यार्थी विद्यालय आएको सूचना अभिभावकलाईतनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा विद्यार्थीको स्मार्ट हाजिरी प्रणाली सुरु भएको छ । तनहुँ जिल्लामै पहिलो पटक …भाद्र ३०, २०८१
जनप्रतिनिधिको बैठक भत्ताले विद्यालयमा अक्षयकोषऋषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्ताबापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् । गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालयमा …भाद्र २९, २०८१
पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षणनवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यलयकमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै …भाद्र २७, २०८१