केन्द्रले तोकेका पाठ्यक्रम कार्यान्वयन नगर्ने विद्यालयको अनुदान रोक्का गरिनेप्राविधिक धारसञ्चालनमा आएका विद्यालयमा तोकिएको पूर्वधार र पाठ्यक्रमले तोके बमोजिक पठनपाठन सञ्चालन नभएको देखिएमा जुनसुकै बखत शिक्षा, विज्ञान तथा प्रविधि …कार्तिक २५, २०७८
शिक्षामन्त्री फ्रान्स प्रस्थानउच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।कार्तिक २५, २०७८
ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीनलाई समस्याकर्णालीको अधिकांश स्थानमा ब्रेल पाठ्यपुस्तक उपलब्ध नहुँदा विशेष बालबालिकालाई सिकाइमा समस्या देखिएको छ । जुम्लाको जुम्ला भैरव माध्यमिक विद्यालयमा ब्रेल …कार्तिक २४, २०७८
विद्यालय स्तरका सबै पाठ्यपुस्तक जनक शिक्षाले छाप्न पाउनु पर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रदेखि लागु हुने भनिएको कक्षा पाँचको नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक निजी प्रकाशनलाई छाप्न दिने …कार्तिक २३, २०७८
चालु शैक्षिक सत्र आगामी चैतमा सक्न सम्भव छ ?कोर्स पूरा नगरेरै भए पनि शैक्षिक सत्र सक्नु उपयुक्त हुन्छ ?कार्तिक २२, २०७८
स्कुले विद्यार्थीका लागि सिकाइ चौतारीपोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक पढ्न र हेर्न सकिन्छकार्तिक १८, २०७८
अष्ट्रेलियाले २० नेपालीलाई छात्रवृत्ति दिनेसन् २०२३ सम्म नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्नेकार्तिक १८, २०७८
स्थायी शिक्षक पदपूर्ति गर्दा प्रयोगात्मक परीक्षालाई अनिवार्य गर्न सकिन्छ ?यसको वहस गरौँ । आआफ्नो तर्क प्रस्तुत गरौँकार्तिक १५, २०७८
अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा शिवालय पहिलोकास्की रूपा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबिच भएको माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिवालय मावि. पहिलो भएको छ । कालिका माध्यमिक …कार्तिक १४, २०७८
कोहलपुरको शैक्षिक उपलब्धि र भावी योजना सार्वजनिकशिक्षक रिक्त भएका विद्यालयमा शिक्षक विद्यार्थी अनुपात बमोजिम नगर शिक्षक अनुदान अन्तर्गत ४० जना शिक्षकको व्यवस्थाकार्तिक १४, २०७८