काठमाडौंमा सञ्चालित छात्रावासको अनुगमन गरिनु पर्नेकाठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका होस्टलमा ४० हजार भन्दा बढी विद्यार्थी बस्ने गरेका छन् । ४ जना बस्न मिल्ने कोठामा २० जनाभन्दा बढी विद्यार्थी …श्रावण २४, २०८१
शिक्षा क्षेत्र राजनीति मुक्त हुनुपर्छ’सांसदहरूले विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य …श्रावण २३, २०८१
आजबाट एसइई ग्रेडवृद्धि परीक्षाराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार परीक्षामा करिब दुई लाख १० हजार सहभागी हुँदैछन् ।श्रावण २३, २०८१
सांसद ढकालले गरे आत्मआलोचनामेरा भनाईले समस्त शिक्षक तथा गुरु वर्गको आत्मसम्मानमा ठेस पुग्न गएको भए आत्मआलोचित भएको व्यहोरा सम्पुर्णमा अनुरोध गर्दछुश्रावण १९, २०८१
कक्षा १२ को पूरक परीक्षाको समयतालिका सार्वजनिक (समयतालिकासहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डले मौका परीक्षाको मिति भदौ २५ र २६ गतेका लागि समय तालिका …श्रावण १८, २०८१
तीन वर्षभन्दा यो वर्ष कक्षा १२ को नतिजा सुधारविगत तीन वर्षभन्दा यो वर्ष कक्षा १२ को नतिजामा सुधार भएको पाइएको छ । यो वर्ष विगत तीन वर्ष भन्दा ३.६१ देखि ४.० जीपीए ल्याउनको संख्या समेत बढी रहेको छ …श्रावण १८, २०८१
बोर्डको सर्वर नखुलेपछि हैरान परीक्षार्थीराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्नका लागि बोर्ड बैठक बस्नु अगाडिदेखि सर्वरमा आएको समस्या अझै सुल्झिन सकेको छैन । बोर्डको बेवसाइट आज …श्रावण १८, २०८१
कक्षा १२ को नतिजा प्रकाशन,५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) मा पर्न सफल भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी–अनुत्तीर्ण) भएका छन् ।श्रावण १८, २०८१
कक्षा १२ को नतिजा आज विहानकक्षा १२ को परीक्षामा करिब ९२ लाख परीक्षार्थी सम्मिलित थिए ।श्रावण १८, २०८१
प्राविधिक कठिनाइ नआए कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुनेराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्राविधिक कठिनाइ नभए भोलि सार्वजनिक गर्ने भएको छ । बोर्डले उत्तरपुस्तिका परीक्षणपछि पुन परीक्षण तथा रुजु र डाटा …श्रावण १७, २०८१