समकक्षताका लागि घुस लिएको आरोपपछि छानबिन समिति गठनपाठ्यक्रम विकास केन्द्रमा काम गर्दा सांसदबाट घुस लिएको आरोपपछि शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता …श्रावण ८, २०८१
ज्ञानोदयमा बाढी पस्दा पठनपाठन अवरुद्धज्ञानोदय मावि बाफलमा बाढी पसेपछि मंगलबार पठनपाठन बन्द गरिएको छ। सोमबार राति परेको अविरल वर्षाका कारण मनमती खोलामा आएको बाढी विद्यालय परिसरमा पसेको …श्रावण ८, २०८१
महानगरको छात्रवृत्ति छनोट परीक्षामा सिटभन्दा कम विद्यार्थी उत्तीर्ण (नतिजा सहित)४६२९ सिटका लागि लिएको परीक्षामा १३९५ कम विद्यार्थी उत्तीर्ण भएका हुन् ।श्रावण ७, २०८१
निर्लज्ज दल, खै शिक्षा ऐन ? चुनाव सकियो बिर्सियो घोषणापत्रशिक्षालाई हेर्ने दलको लाचारी प्रवृत्तिका कारण भएका ऐन, कानुन कार्यान्वयन हुन सकेको छैन ।श्रावण ७, २०८१
काठमाडौंले मानविकी र शिक्षामा छात्रवृत्ति दिने विद्यार्थी नपाउने निश्चितमानविकीमा १६० र शिक्षामा ३३ सिट खाली हुने देखिएको छ ।श्रावण ४, २०८१
बार्षिक कार्यतालिका अनुसार नै कक्षा १२ को नतिजा सार्वजनिक हुन्छः अध्यक्ष शर्माराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल बार्षिक कार्यतालिका अनुसार नै सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ । बोर्डले अहिले उत्तरपुस्तिका …श्रावण ३, २०८१
पुनर्योगको नतिजामा अहिलेसम्म ५९ जनाको जीपीए ४ (नतिजासहित)धेरै अङ्क इन्ट्री गर्दा, नम्बर जोड्दा र केही टाइप गलत अङ्क गर्दा नतिजा फरक पर्न गएको हो ।श्रावण १, २०८१
‘कुमोन सिकाइ विधि’नेपालमाजापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू गर्न थालिएको छ । व्यक्तिपिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने …श्रावण १, २०८१
ललितपुरमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्न १५ गते भित्र आवेदन दिनुपर्नेललितपुर महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेको छ । छात्रवृत्ति व्यवस्थापन तथा अनुगमन समितिको असार ३० गतेको …आषाढ ३२, २०८१
सिस्टममा भएका गल्तीलाई परिमार्जन गरेर अघि बढ्नेः शिक्षा मन्त्रीसिस्टममा भएका गल्तीलाई परिमार्जन गरेर अघि बढ्ने नवनियुक्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताइन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै …आषाढ ३२, २०८१