काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशालाअमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना …पौष २८, २०८१
रजिस्ट्रेसन निःशुल्क गर्ने निर्णयशिक्षा मन्त्रालयले विद्यालय तहको रजिस्ट्रेसन निःशुल्क घोषणा गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयनमा …पौष २६, २०८१
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माणकर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र …पौष २५, २०८१
महोत्तरीका विद्यालय बन्दजलेश्वर ९महोत्तरी०, २४ पुसः विगत तीन दिनदेखि एक्कासि जाडो बढ्ेपछि जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् । सदरमुकाम रहेको …पौष २४, २०८१
कुहिरोभित्रै लुकेका मधेस-कर्णालीराष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार, कर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत रहेको पाइएको छ । सो प्रदेशमा विद्यालयको विद्यार्थी …पौष १७, २०८१
पढ्नलाई उमेरले छेकेन ४४ वर्षीय परियारलाईपढ्नलाई उमेरले छेक्दैन भन्ने प्रमाणित गर्नुभएको छ तनहुँको व्यास नगरपालिका–१४ केशवटार निवासी ४४ वर्षीय विश्व बुढा परियारले । विद्यालय छाडेको २५ …पौष १३, २०८१
सर्वोच्चद्वारा काठमाडौं महानगरपालिकाको शिक्षा ऐनको पहिलो संशोधन खारेज (फैसलाको पूर्णपाठ सहित)सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाले शिक्षा ऐन संशोधन गरेर वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन गरेको प्रावधान खारेज गरिदिएको छ …पौष ३, २०८१
शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन प्रधानमन्त्रीको आग्रहप्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी अनुत्तीर्ण हुनु अपराध भएको बताउनुभएको छ । विद्यार्थी अनुत्तीर्ण हुँदा विद्यार्थीको भविष्य नै समस्यामा पर्ने …मंसिर २६, २०८१
कुमोन शिक्षा कार्यक्रम कार्यान्वयनविश्वव्यापीरूपमा मान्यताप्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिकरुपमा कार्यान्वयनमा आएको छ । शिक्षाविद्, विद्यालयका शिक्षक र सरोकारवालाबीच सो …मंसिर २६, २०८१
शैक्षिक अवस्था सुधार गर्न सिकाइ मेलागोकुलगङ्गा गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्न पालिकाले प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको छ । सेतो गुराँस राष्ट्रिय …मंसिर २३, २०८१