परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने प्रधानाध्यापकलाई ६ महिना कदैपाँच जना नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाउने प्रधानाध्यापकलाई छ महिना कैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला भएको छ । नक्कली …मंसिर ४, २०८१
शतप्रतिशत उपलब्धि हासिल गर्न निर्देशनसमीक्षाका क्रममा ८० प्रतिशतभन्दा बढी प्रगति गर्ने ५० देखि ८० प्रतिगत प्रगति गर्ने र ५० प्रतिशतभन्दा कम प्रगति गर्ने निकायको समस्या, चुनौती र भावी योजनाको छुट्टाछुट्टै समीक्षा भएको जनाइएको छ ।मंसिर ३, २०८१
दिवा खाजाका कुराकेन्द्र सरकारले निश्चित प्रतिशत रकम उपलब्ध गराउने र बाँकी रकम स्थानीय सरकारले व्यहोर्नुपर्ने व्यवस्था हुनसक्दा अझ काइदा हुने थियो । दिवा खाजा कार्यक्रम फलानो र फलानोको दायित्व हुनेछ भन्ने थप्न त्यति कन्जुस्याइँ गरिरहनुपर्छ जस्तो लाग्दैन ।मंसिर ३, २०८१
स्कुले पाठ्यक्रम परिमार्जन गर्दै पाविकेकेन्द्रले आगामी शैक्षिक सत्रदेखि २०८५ सालसम्ममा बालविकासदेखि कक्षा १२ सम्मका पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । यसका लागि केन्द्रले कतिपय विषयमा सुझावसमेत माग्न थालिसकेको छ । केन्द्रले केही विषयको आगामी २०८२ सालदेखि नै नयाँ पाठ्यक्रम लागू हुने जनाएको छ ।मंसिर १, २०८१
बालेनले गरे एकैपटक छ शिक्षकको सरुवासो घटनापछि कामपाले छानविन टोली गठन गरेको थियो । सो टोलीको सिफारिसका आधारमा ती शिक्षकलाई सरुवा गरिएको हो । ती शिक्षकलाई रत्नराज्य मावि, पद्मोदय मावि, दरबार हाइस्कुल आदिमा लगिएको छ ।मंसिर १, २०८१
पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापनारामपुर नगरपालिका–४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना गरिएको छ । रामपुरका रामतुलसी नमूना मावि, सीताराम मावि, …कार्तिक ३०, २०८१
प्राविधिक शिक्षालयको अक्षयकोषमा रु. ६६ लाख जम्मामालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी प्राविधिक शिक्षालयको ‘किसानी सञ्जीवनी अक्षयकोष’मा रु ६६ लाखभन्दा बढी सहयोग जुटेको छ । सहयोग …कार्तिक ३०, २०८१
शिक्षालाई सार्वजनिक क्षेत्रको रूपमा अगाडि बनाउनु पर्नेः मन्त्री भट्टराईशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई सार्वजनिक क्षेत्रको रूपमा अगाडि बनाउनु पर्ने बताएकी छिन् । यसमा सरकार पूर्णप्रतिबद्ध रहेको उनको …कार्तिक २९, २०८१
शिक्षक-कर्मचारीको सेवा सुविधामा समानता ल्याउन कार्यदल गठन गर्नेविशेष शिक्षा परिषद्को बैठकले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच र शिक्षक कर्मचारीको सेवा सुविधामा समानता ल्याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ …कार्तिक २८, २०८१
पाटन नगरपालिकाले मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालयको अनुदान बन्द गर्नेबैतडीको पाटन नगरपालिकाले मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालयको अनुदान बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले विद्यार्थी नभएका विद्यालयमा पनि अनुदानमा …कार्तिक २७, २०८१