बीएस्सी इन हर्टिकल्चर (बागबानी) मा विद्यार्थीको आकर्षण घट्योत्रिभुवन विश्वविद्यालयले प्राविधिक धारको बागबानी विषयको कोर्स २०६९ सालदेखि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सञ्चालनमा ल्याएको भएपनि उक्त कोर्समा …आषाढ ९, २०७८
त्रिविले साउन मसान्तभित्र रोकिएका सबै परीक्षा सञ्चालन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ १५-२१)झन्डै दुईवर्ष सम्म कोभिडा १९ का रोकिएको परीक्षा त्रिभुवन विश्वविद्यालयले आगामी साउन मासान्तभित्र सक्ने भएको छ । यसका लागि आवश्यक गृहकार्य थालिसकिएको …जेष्ठ २१, २०७८
सीसीएमसीको सिफारिसपछि धमाधम परीक्षा स्थगित गर्दै विश्वविद्यालयकोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आजबाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि विश्वविद्यालयले धमाधम परीक्षा स्थगत गर्न थालेका छन् । केही …बैशाख १३, २०७८
पूर्वाञ्चल विश्वविद्यालयमा पुनः प्रश्नपत्र बाहिरियो (साप्ताहिक शैक्षिक गतिविधि वैशाख ४–१०)नेपालमा पटकपटक विश्वविद्यालयले नियोजितरुपमा बद्मासी गर्दै आफ्नो मर्यदा उल्घंन गरेका समाचारहरु बाहिरी रहन्छन् । नेपालकै जेठे विश्वविद्यालय त्रिभुवन …बैशाख १०, २०७८
यसरी सुरु भयो नपालमा ट्राभल एण्ड टुरिजमको पढाइट्राभल एण्ड टुरिजमको नेपालमा प्रशस्त संभावना छ । यहाँको भूगोल, प्राकृतिक सम्पदाले नेपालको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपालको आर्थिक …चैत्र १०, २०७७
दलको फुटवल मैदान विश्वविद्यालय, दवावमा धमाधम सम्बन्धनकलेजलाई सम्बन्धन मन्त्रिपरिषद् र मन्त्रीले दिने होइन, विश्वविद्यालयका प्राज्ञहरूले दिनु प्रावधान हुँदाहुँदै सभाका सदस्यलाई थाहै नदिई निर्णय गरिएकामा घोर आपत्तिफाल्गुण १८, २०७७
१२ पछि बीएचएम नै किन ?के तपाईँ बीएचएम पढाइ हुने कलेजको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने आउनोस् एकैछिन भलाकुसारी गरौं । राष्ट्रिय परीक्षा बोर्डले गत माघ १९ गते कक्षा १२ को नतिजा …फाल्गुण १०, २०७७
ख्वप इन्जिनियरिङ कलेजमा विषय थप गरिनेख्वप इन्जिनियरिङ कलेजले विषय थप गर्ने भएको छ । स्नातकोत्तरको कम्प्युटर र इलेक्ट्रोनिक्स इन्जिनियरिङ र स्नातकमा मेकानिकल इन्जिनियरिङलगायतका विषयहरू थप गर्नका …फाल्गुण ६, २०७७
विद्यार्थीले रु. एक करोड बराबरको परियोजना मूल्याङ्कन गर्न पाउनेपाँच विश्वविद्यालयका विद्यार्थीले एक करोड रुपियाँको परियोजना मूल्याङ्कन गर्न पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विद्यालय, मध्य पश्चिमाञ्चल …फाल्गुण ५, २०७७
परीक्षा नियन्त्रण कार्यालय पुनः तीन दिन बन्दगत २२ गतेदेखि बन्द गरिएको पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय आजदेखि पुनः तीन दिन बन्द गरिने भएको छ । कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएपछि …आश्विन २८, २०७७