विद्यालय हाताभित्र मदिरा सेवन गर्नेलाई कारवाही गरिनेमहोत्तरीको गौशाला नगरपालिका–३ स्थित जनता आधारभूत विद्यालय नवराजपुरको हाताभित्र यही पुस १६ गतेका दिन अङ्ग्रेजी नयाँ वर्ष मनाउने क्रममा मदिरा पार्टी …पौष २३, २०७६
बनेपामा विद्यालय भवन निर्माण बल्ल शुरुबनेपा, २३ पुस (रासस) : भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवनको पुनः निर्माण बल्ल अगाडि बढेको छ । यहाँका १० विद्यालयका भवन निर्माण चारवर्षपछि सुरु भएको छ …पौष २३, २०७६
जनक शिक्षालाई सातै प्रदेशबाट सञ्चालन गर्छौं: शिक्षामन्त्री गिरिराजमणि पोखरेलभक्तपुर, २२ पुस रासस: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुगेर …पौष २२, २०७६
आठ कक्षासम्म रङ्गीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्नेकाठमाडौँ, २२ पुस (रासस) : कुनै समय यस्तो थियो–शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला …पौष २२, २०७६
परियत्ति शिक्षालाई कामपाद्वारा सहयोगमहासङ्घका अध्यक्ष महास्थवीरले कामपाले गरेको आर्थिक सहयोग अहिलेसम्म प्राप्त भएको सबै ठूलो राशिको भएको जनाउँदै परियत्ति शिक्षाका लागि यसले थप ऊर्जा प्राप्त भएको बताउनुभयो ।पौष २१, २०७६
मनपरीः ट्युसन सेन्टर, स्थानीय शिक्षा नियमावली कार्यान्वयन हुन सकेनभक्तपुरका १६ वर्षीय क्षितिज कार्की हरेक शनिबार काठमाडौंको बानेश्वरस्थित एक ट्युसन सेन्टर पुग्छन् । अन्य दिन उनी आफ्नै विद्यालयले सञ्चालन गरेको अतिरिक्त …पौष २०, २०७६
विद्यालयका ६ जना शिक्षक, कर्मचारी ९ महिनादेखि बेतलबीविद्यालयका ६ जना शिक्षक, कर्मचार ९ महिनादेखि बेतलबीविद्यालयको आर्थिक अभावका कारण कञ्चनपुरको एक विद्यालयका शिक्षक कर्मचारी नौ महिना अघिदेखि तलब खान पाएका …पौष १८, २०७६
८० भन्दा बढी विद्यालय बन्दहिमपातले हिमाली जनजीवन कष्टकर, विद्यालय बन्द शिर्षकमा नागरिकमा प्रकाशित समाचार अनुसार चिसोका कारण बझाङ ८० भन्दा बढी विद्यालय बन्द भएका …पौष १८, २०७६
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ मुख्यमन्त्री पौडेलप्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाइने ध्यान जानकारी दिनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम …पौष १७, २०७६
रु एक लाखको अक्षय कोष स्थापनापोखरा महानगरपालिका–१३ ढाँडबेंसीस्थित आर्वा विजय माध्यमिक विद्यालयमा पत्रकार शिरोमणि बरालले एक लाख एक हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ …पौष १७, २०७६