मुस्ताङका विद्यार्थी पढ्न तनहुँ झरेदमौली, २७ पुस (रासस): मुस्ताङमा अत्यधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ आइपुगेका छन् । मुस्ताङको लो–घेकर दामोदरकुण्ड …पौष २७, २०७६
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नै प्रदान गर्नुभएको कम्प्युटर अलपत्रमहोत्तरी, २७ पुस (रासस): बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । …पौष २७, २०७६
छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दैजुम्ला, २७ जुम्ला (रासस) : छोरी सुरक्षा कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको छ । कनकासुन्दरी गाउँपालिका –८ संज्यलवाडाकी शान्ति संज्यालले छोरीको लालन पालन …पौष २७, २०७६
तीनदिने विज्ञान प्रविधि तथा अन्तरिक्ष कार्यशालामा छात्र-छात्राले प्रदर्शन गरे, स्याटेलाइट, दूरबिन र रोबर्टसिन्धुली, २७ पुस (रासस) : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि …पौष २७, २०७६
मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : शिक्षामन्त्री गिरिराजमणि पोखरेलकाठमाडौँ, २५ पुस (रासस) : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताउनुभएको छ …पौष २५, २०७६
बङ्गुरपालनमा सक्रिय विद्यार्थीस्वदेशमा रोजगार पाइँदैन भनेर धेरै युवाहरु विदेशिएका हुन्छन् । धेरै धन कमाउने आशमा आफ्नो घरपरिवार छाडेर युवाहरु विदेश जाने सङ्ख्या बढ्दै जान थालेको छ …पौष २५, २०७६
नख्खु कारागारमा पुस्तकालयललितपुरस्थित नख्खु कारागारमा लागुऔषध सुधार केन्द्र, सामुदायिक सुधार केन्द्र र नयाँ ब्लकमा छुट्टाछुट्टै पुस्तकालय स्थापना गरिएको छ । कैदीलाई अध्ययन …पौष २५, २०७६
प्रदेश शिक्षा नीति छिट्टै ल्याइनेकर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश शिक्षा नीति छिट्टै ल्याउने बताउनुभएको छ । वीरेन्द्रनगरमा आज आयोजित निजी तथा आवासीय विद्यालय …पौष २५, २०७६
प्रधानमन्त्रीबाटै अभिभावकत्व पाएका बालबालिकाले बिचैमा पढाइ छाड्ने डरप्रधानमन्त्रीले गत वर्ष अभिभावक बनेर विद्यालयको ढोका टेकाएका बालबालिकाको पढाइ अनिश्चित । विद्यालयका राम्रा मानिएका विद्यार्थीले बिचैमा पढाइ छोड्लान् भन्ने …पौष २४, २०७६
बनेपामा अझै एक हजार ५०० विद्यालय भवन पुनः निर्माण बाँकीबनेपा, २४ पुस (रासस): राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चाकले सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न …पौष २४, २०७६