बारबर्दियाले उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने विद्यार्थी भेटेनबारबर्दिया नगरपालिकाले प्राविधिक तर्फका तीन विषय इन्जिनियरिङ, एमबीबीएस र सिए विषयमा छात्रवृत्ति प्रदान गर्न यो वर्ष विद्यार्थी फेला पार्न सकेको छैन …कार्तिक ८, २०७८
विद्यालय शिक्षामा गुटले अराजकता भित्र्यायोनेपालको संविधानले विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई प्रदान गरेको छ । विगतमा जिल्ला शिक्षा कार्यालयबाट सम्पादन हुने अधिकांश काम …कार्तिक ७, २०७८
द ब्रिटिस कलेजले नमस्ते एकेडेमी रुपन्देहीको व्यवस्थापन थाल्योकाठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रुपन्देहीको व्यवस्थापन थालेको छ । …आश्विन ८, २०७८
३० प्रतिशत बजेट, इन्जिनियरिङ, एमबीबीएस र सिएमा तीनजनालाई छात्रवृत्तिपालिकाको शैक्षिक अवस्था कस्तो छ ? कोभिडका कारण वैशाख ९ देखि बन्द भएका विद्यालय २८ गते विद्यालय खुल्दै छन् । पालिकाका सबै प्रधानाध्यापक लगायत …भाद्र २७, २०७८
विद्यालय कर्मचारी र ईसीडी शिक्षकलाई सामाजिक सुरक्षा भत्ता व्यवस्था गर्दै हुप्सेकोट गाउँपालिकाहुप्सेकोट गाउँपालिका शिक्षा प्रमुखलाई पाँच प्रश्न विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भइसकेको अवस्थामा कार्यसम्पादनका क्रममा …भाद्र २०, २०७८
लुम्बिनी वाणिज्य क्याम्पसमा अन्तर्राष्ट्रिय वेबिनार सम्पन्नमोहन पौडेल मंसिर २० । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अनुसन्धानमुलक इन्टरनेसनल वेबिनार शुक्रबार सम्पन्न भएको छ । प्रत्येक २/२ वर्षमा अन्र्तराष्ट्रिय …मंसिर २१, २०७७
लुम्बिनी वाणिज्य क्याम्पसले अन्तर्राष्ट्रिय वेविनार आयोजना गर्दैपश्चिम नेपालकै ऐतिहासिक, औद्योगिक, व्यापारिक एवं पर्यटकीय नगर बुटवलमा व्यवस्थापन विषयमा उच्च शिक्षाको विकास गर्ने उद्देश्यले वि.सं. २०३८ सालमा आधिकारिक रुपमा …मंसिर १९, २०७७
लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको सत्रान्त परीक्षा सुरुकार्तिक १७, बुुटवल । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा संचालित स्वायत्त कार्यक्रमहरुको सत्रान्त परीक्षा सोमबारबाट …कार्तिक १८, २०७७
राजापुर नगरपालिकाद्वारा विद्यालय सञ्चालनमा रोकबर्दियाको राजापुर नगरपालिकाका विभिन्न विद्यालयले सञ्चालन गर्दै आएको पठनपाठनमा स्थानीय सरकारले पठनपाठनमा रोक लगाएको छ । नगरपालिका भित्रका केही विद्यालयले …आश्विन १४, २०७७
लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको शत्रान्त परीक्षा हुनेत्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको परीक्षा तालिका सार्वजनिक भएको छ …भाद्र ३१, २०७७