After SEE Portal

उन्नाइसौं दीक्षान्त समारोहका लागि आवेदन माग

Bridge Course

पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उन्नाइसौं दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ ।

 आगामी फागुन ८ गते आयोजना हुने दीक्षान्त समारोहका लागि माद्ध पाँच गतेदेखि १९ गतेसम्म आवेदन माग गरेको हो ।

समारोहमा भाग लिन स्नातक, स्नातकोत्तर, एम। फिल। तथा विद्यावारिधि तह उत्तीर्ण गरिसकेका विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा अनलाइन फाराम भर्न सूचित गरेको छ ।

२०७९ साल माघ २० भन्दा पछि त्चबलकअचष्उत क्ष्ककगभ भएका विद्यार्थीहरुले मात्र दीक्षान्त समारोहमा सम्मिलित हुन पाउने सूचनामा उल्लेख गरेको छ ।

दीक्षान्त समारोहमा सम्मिलित हुन विद्यार्थीले २०८० साल माघ १२ गते सम्ममा ट्रान्स्किप्ट वा ट्रान्स्किप्टको लागि आवेदन गरिसकेको हुनुपर्ने छ ।

 

A Levels MA
Thuprai - Books and E-books