आमालाई युद्धले, मलाई कोरोनाले, मेरी बहिनीलाई आर्थिक संकटले पढ्न नदिने त होइन ? मैले सुनेको मात्र हो मेरी आमाले एसएलसी पास गर्दा प्रजातन्त्र स्थापना भइसकेको थियो रे ! एसएलसी पास हुने बितिकै आफूले समर्थन गरेको राजनैतिक दलको सिफारिसमा … जेष्ठ ४, २०७९
मावि प्रथमपत्रको नतिजाले उब्जाएको प्रश्न शिक्षक सेवा आयोगले करिब पाँच वर्षपछि शिक्षक छनोटका लागि नयाँ पाठ्यक्रम निर्माण गरेर विसं २०७८ चैत्र १५ गते सम्पन्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका … बैशाख २१, २०७९
त्रिसंकु शिक्षाको गन्तव्य वर्णशङ्करीय (हाइब्रिड) संरचना, कोर्स, शिक्षणकला आदिको अभ्यास गर्ने हो भने हाम्रा परम्परागत अभ्यासमा फेरबदल गरौँ । बैशाख १८, २०७९
शिक्षामा सान्दर्भिक कार्यक्रम र आवश्यक बजेट व्यवस्थाका लागि ध्यानाकर्षण नेपालको संविधानमा प्रत्येक जेठ १५ गते आउँदो आर्थिक वर्षको सरकारी नीति तथा कार्यक्रम सहितको बजेट प्रस्तुत गर्नैपर्ने व्यवस्था छ । चैत्र वैशाखमा बजेट … बैशाख १२, २०७९
शिक्षाका केही अनुत्तरित प्रश्न कुनै नागरिक शिक्षाको ज्योतिबाट बञ्चित नहाेउन् भनी प्रबन्ध मिलाउने नेतृत्व मुलुकमा खाँचो छ । चैत्र २४, २०७८
सामाजिक अध्ययन विषयमा विवादास्पद मुद्दा विवादास्पद मुद्दाको शिक्षण गर्नु भनेको पेसागत शिक्षकका लागि चुनौती मोल्नुमात्र होइन चैत्र ८, २०७८
मुलुकका लागि चाहिने जनशक्ति अनुमान कसरी गर्ने ? कपी एण्ड पेष्ट मोडलमा विश्वविद्यालय खुले । चैत्र १, २०७८
पहिलो शिक्षक अभिभावक, दोस्रो विद्यालय–शिक्षक, तेस्रो वातावरण बच्चा आफैं बिग्रने होइन परिस्थितिले बिर्गाछ । बच्चा नजान्ने होइन उसलाई नजान्ने बनाउने वातावरणले हो । फाल्गुण २४, २०७८
५० वर्ष सम्म बन्न नसकेको शिक्षा ऐन नेपालको शिक्षा ऐन ५० वर्ष पुरानो छ । यो अवधिमा तीनओटा रानैतिक परिवर्तन भए तर शिक्षा ऐन पञ्चायत कालीन नै कार्यान्वयनमा छ । वर्तमान शिक्षा मन्त्री देवेन्द्र … फाल्गुण ५, २०७८
यज्ञराज ढुङ्गेलको ‘हेड सर’मा शैक्षिक सन्देश भ्रष्टाचारीहरूले बाँचुन्जेल त दु:ख दिएदिए मरेपछि पनि सुख दिने रहेनछन् । माघ २२, २०७८