सकिएकै हो त इतिहास अध्ययनको औचित्य !असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको कतिपय विभागमा पढ्ने …माघ २५, २०८०
वर्तमान कानुनी व्यवस्थाभित्र रहेर स्तरीय शिक्षकको व्यवस्थापन कसरी ?स्थानीय तहले शिक्षक मेन्टरको व्यवस्था, विषय विज्ञसँग छलफल एवं अन्तरकृया गर्ने मौका, विषयगत शिक्षकहरूको सन्जाल निर्माण गर्ने जस्ता कार्यले शिक्षकहरूलाई थप सहयोग पुग्न सक्छ ।माघ ३, २०८०
ज्येष्ठ नागरिक (निमावि र मावि तहका कक्षाका लागि पाठको उदाहरण)ज्येष्ठ नागरिक (निमावि र मावि तहका कक्षाका लागि पाठको उदाहरण) अनन्तकुमार पौड्याल १. परिचय नेपालमा साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिकलाई …पौष ११, २०८०
शिक्षा विधेयकका बारेमा पूर्वसचिवको सुझावशिक्षकलाई सामान्य सजाय प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले नै गर्ने । भविष्यका लागि अयोग्य ठहरिने र नठहरिने गरी गरिने सजाय सम्बन्धित स्थानीय तहले नै टुङ्ग्याउने ।मंसिर १७, २०८०
सामुदायिक विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिप्रविधिमैत्री भइसक्दा शिक्षकले उही पुरानो २० वर्ष अगाडि पढेको ज्ञानका आधारमा पढाएर आजका बालबालिकाको मनोविज्ञानलाई पच्छ्याउन सकिन्न। उनीहरुको रुचि एकातिर छ, हामीले अर्कैतिर धकेल्दा बच्चाले सिकाइमा प्रगति गर्न सक्दैन।कार्तिक १६, २०८०
त्रिविलाई भित्रबाट नियाल्दाके त्रिविले शिक्षकहरूलाई आफ्नो पेसागत विकास गर्ने र विकास भएको पेसागत सिप र क्षमताको अभ्यास गर्ने अवसर दिएको छ त ? के शिक्षकहरूलाई पेसागत विकासका लागि उत्प्रेरित गर्ने सबै उपायहरू अवलम्वन गरेको छ त ?आश्विन २८, २०८०
१६औँ आवधिक योजना यसरी बन्नुपर्छअब फरक ढङ्गबाट सोच्ने बेला आएको छ । सात प्रदेश र ७५३ पालिका एवं सङ्घका कार्यक्रमको बीचमा जति मात्रामा समन्वय र सामान्जस्यता कायम गर्न सकिन्छ १६औँ योजनाको सफलता यसैमा भर पर्दछ ।आश्विन १५, २०८०
हामी सबै झोले हौं ।आदरणीय गुरुवर्ग तपाईले शिक्षक, संघ/सङ्गठन, महासङ्घलाई मात्र झोले नभन्नुहोस्, तपाईं हामी सबै झोले हौं । यो झोलेले चलाएको देश हो। आदरणीय गुरुवर्ग, तपाईलाई …आश्विन ७, २०८०
मौलिक शिक्षा दिवसले बिर्सन नहुने मौलिकतासमतामूलक समाज निर्माणका लागि गुणस्तरीय शिक्षा एक्काइसौं शताब्दी सुहाउने हुनुपर्छ ।आश्विन ४, २०८०
गुणस्तरीय शिक्षा प्रवर्धनमा शिक्षकका पेसागत संस्थाको भूमिकाआफ्नो जिम्मेवारी मात्र पनि सफलतापूर्वक बहन गर्ने हो भने पक्कै पनि गुणस्तरीय शिक्षा वृद्धि गर्नको लागि एक इँटा थपिन सक्छ ।भाद्र २२, २०८०