चिकित्सा शास्त्र स्नातकोत्तर तहको पाठ्यक्रमको सैद्धान्तिक खाका तयार चिकित्सा शास्त्र स्नातकोत्तर तहको पाठ्यक्रमको सैद्धान्तिक खाकातयार भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सैद्धान्तिक खाका तयार गरेको हो । यो संगै … फाल्गुण २९, २०७६
चिकित्सा शिक्षातर्फ वार्षिक क्यालेन्डर कार्यान्वयन कसरी हुन्छ ? विगतका वर्षहरुमा आफ्नै तरीकाले परीक्षा हुँदै आएको थियो । फरक फरक समयमा हुने गथ्र्यो । त्र, अव आयोगले एउटै समयमा परीक्षा लिन्छ । सबैलाई मिल्ने समयमा परीक्षा … फाल्गुण २९, २०७६
चिकित्सा शिक्षा आयोगको शैक्षिक क्यालेन्डर सार्वजनिक (यसरी हुन्छ परिक्षा ) चिकित्सा शिक्षा आयोगले शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आयोगले वार्षिक गतिविधीलाई आधार मान्दै क्यालेन्डर तयार पारेको हो । प्रवेश परीक्षाको सूचना देखि … फाल्गुण २७, २०७६
चिकित्सा शिक्षामा छात्रवृत्ति पाउने ह्वात्तै बढे छात्रवृत्तिको नयाँ व्यवस्थाका कारण यस वर्ष ८४० जना विद्यार्थीले चिकित्सा शिक्षाको उच्च शिक्षा अध्ययनका लागि निःशुल्क छात्रवृत्ति पाएका छन् । नेपाल संस्कृत … फाल्गुण १४, २०७६
अन्तर्राष्ट्रिय सम्मेलन गर्दै नेपाल केमिकल सोसाइटी नेपाल मेडिकल सोसाइटीले छिमेकी मुलुकमा जस्तो काम गर्ने अनुकूल वातावरण नपाएको काठमाडौं विश्वविद्यालयका पूर्वउपकूलपति सुरेशराज शर्माले बताएका छन् … फाल्गुण १०, २०७६
बिएन्डसीले सम्बन्धनका लागि दिएको निवेदन ७५ दिनपछि दर्ता झापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजले सम्बन्धनका लागि दिएको निवेदन राष्ट्रिय चिकित्सा शिक्षा आयोगले दर्ता गरेको छ । कलेज सञ्चालक दुर्गा प्रसाईंले दिएको … फाल्गुण ३, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (माघ १९-२५) यस साता प्रारम्भिक परीक्षा उत्तीर्ण गरेकाहरुमात्र विषयगत परीक्षामा सहभागी हुन पाउने विषयले चर्चा पायो । शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ अर्यालले … माघ २६, २०७६
काठमाडौं विश्वविद्यालयः आन्दोलन मत्थर, संगठित गर्न समिति गठन काठमाडौं विश्वविद्यालयमा विगत पाँच महिनादेखि हुँदै आएको आन्दोलन मत्थर भएको छ । गत १३ र २१ मघमा भएको विश्वविद्यालय सभाले माग सम्बोधन गर्न सैद्धान्तिक सहमति … माघ २६, २०७६
चिकित्सा शिक्षा आयोगको चेतावनी, अतिरिक्त शुल्क लिए कारबाही प्रकृया अघि बढाउँछौं चिकित्सा शिक्षा आयोगले तोकिएको शुल्क कार्यान्वयन गर्न पुनः सवै विश्वविद्यालयलाई पत्राचार गरेको छ । आयोगले त्रिभुवन विश्वविद्यालय सहित सबै … माघ २६, २०७६
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले गरेका काम सार्वजनिक शुल्क निर्धारणदेखि एकीकृत पाठ्यक्रम अपेक्षित उपलव्धि माघ २४, २०७६