सिम्याटको भर्ना शुल्क एक रुपियाँएडुसन्जालले प्रदान गर्दै आएको एलएमएस बेस्ट सिम्याट कोर्समा भर्ना हुन एक रुपियाा खर्च गरे हुने भएको छ । एडुसन्जाल र डिजिटल वालेट कम्पनी आइएमई पे …श्रावण ७, २०८१
२०८० साउनदेखि २०८१ असार सम्म १ लाख १२ हजार ५९३ जनाले एनओसी लिए (देश र विषय सहित)आर्थिक वर्ष २०८० साउन एक गतेदेखि २०८१ असार ३१ गतेसम्म १ लाख १२ हजार ५९३ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । आर्थिक वर्ष २०८० को वैशाख एक …श्रावण ७, २०८१
गण्डकी विश्वविद्यालयमा एमआइटी एआई पढाइ हुनेगण्डकी विश्वविद्यालयले चालु शैक्षिक शत्रदेखि पहिलोपल्ट एमआइटी एआई’बुट पढाइ हुने भएको छ । विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी …श्रावण ७, २०८१
बङ्गलादेशबाट काठमाडौँ फर्किए नेपाली विद्यार्थीबङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् । यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी …श्रावण ६, २०८१
बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ …श्रावण ६, २०८१
पढेको सिकाइ र किसानको बारीमा गएर सिकेको कुरा फरक हुनेकैलाश भट्ट सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विषय अध्ययन गरिरहेका छन् । करिब पाँच वर्ष कृषि विज्ञान विषयको अध्ययन गरेका उनी साउन ७ गतेदेखि सञ्चालन …श्रावण ५, २०८१
फाउण्डेसनले ८ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्नेधनगढी उपमहानगरपालिकाले गरेको सिफारिसका आधारमा लर्डबुद्ध एजुकेसशन फाउण्डेसनले ८ जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । फाउण्डेसनले बीएससी …श्रावण २, २०८१
त्रिविमा पनि डाटा साईन्स विषयको अध्यापन सुरु (पाठ्यक्रम र नमुना प्रश्न सहित)त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान स्कूलले स्नातक तहमा डाटा साईन्स विषयको अध्यापन सुरु गर्ने भएको छ। गणित …आषाढ ३१, २०८१
त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्तअसार ३०, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद …आषाढ ३१, २०८१
त्रिवि सभा स्थगितत्रिभुवन विश्वविद्यालयको भोलि हुने भनिएको सभा स्थगित गरेको छ ।देशको राजनीतिक परिस्थितिका कारण सभा स्थगित गरेको हो । त्रिवि कार्यकारी परिषद्को बैठकको …आषाढ ३१, २०८१