मध्यपश्चिम विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा कार्यक्रम स्थगितमध्यपश्चिम विश्वविद्यालयले पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरु एक हप्ताका लागि स्थगित गरेको छ । साउन १२ गते देखि सञ्चालन हुने स्नातक तह र साउन १३ गते देखि …श्रावण १२, २०७८
उपत्यकाका परीक्षा हलमा २५ जना भन्दा बढी राख्न नपाइनेजिल्ला प्रशासन कार्यालय काठमाडौंले १० दिन निषेधाज्ञा थप गर्दै हाल सञ्चालनमा रहेको स्नातक तहको परीक्षामा २५ जना भन्दा बढीको भीडभाड हुन नहुने स्पष्ट गरेको छ …श्रावण १०, २०७८
दमकमा कडा निषेधाज्ञा जारी, त्रिविको परीक्षा यथावतझापाको दमकमा कडा निषेधाज्ञा जारी भए पनि स्नातक तहको परीक्षा नरोकिने भएको छ । कोभिड १९ को संक्रमण तीव्र गतिमा बढ्न थालेपछि नगरपालिकाले भोलि बिहान चार …श्रावण १०, २०७८
स्नातक तह प्रथम वर्षको परीक्षामा भौतिक दुरीलाई वेवास्ताएउटा परीक्षा हलमा ५० देखि ५२ जना सम्म विद्यार्थी सामेल गराइएको, रुघाखोकी लागेका विद्यार्थीलाई पनि एउटै कोठामा राखेर परीक्षा लिइएको परीक्षार्थीहरु बताउँछन्श्रावण १०, २०७८
भारतीय विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवश्यक परामर्श दिँदै कृष्णा फाउन्डेसनमेरीटको आधारमा भारतीय दुतावासले प्रदान गर्ने सतप्रतिशत छात्रवृतिको बारेमा कृष्णा फाउन्डेसनले विद्यार्थीलाई आवश्यक परामर्श तथा सुझाब दिँदै आएको छ । फाउन्डेसनले …श्रावण ८, २०७८
यो वर्ष पनि एसईईमा जीपीए ४ ल्याउनेको संख्या बढ्ने (साप्ताहिक शैक्षिक गतिविधि साउन २-८)यो हप्ता विद्यालयले कक्षा १० को २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन गर्दा आफूखुसी तथा विद्यार्थीको आर्थिक अवस्थाका आधारमा अङ्कन गरेको …श्रावण ८, २०७८
शुल्क तथा भर्नामा पारदर्शिता ल्याउन एकीकृत प्रवेश परीक्षाचिकित्सा शिक्षा आयोगले आगामी ९ गते बाट स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्दै छ । यो वर्ष कुल ३२ हजार ३०० विद्यार्थीले सो परीक्षामा सहभागी हुनका …श्रावण ७, २०७८
नेपाल नर्सिङ परिषद्ले नामदर्ता प्रमाणपत्र परीक्षा भदौ १९ गते लिनेनेपाल नर्सिङ परिषद्ले नामदर्ता प्रमाणपत्र परीक्षा भदौ १९ गते सञ्चालन गर्ने भएको छ । वार्षिक कार्य तालिका अनुसार नामदर्ता प्रमाण पत्रको परीक्षा भदौ १९ गते …श्रावण ७, २०७८
होम सेन्टर होइन जो जहाँ छ त्यहीबाट परीक्षा दिने व्यवस्था मिलाएका छौंत्रिभुवन विश्वविद्यालयले १९ महिना अघिदेखि रोकिएको परीक्षा आजदेखि लिन सुरु गरेको छ । गत वर्षको भदौमा लिनु पर्ने परीक्षा १० गतेबाट सञ्चालन गर्दै छ । कोरोनाको …श्रावण ५, २०७८
सन्डरल्यान्डका शैक्षिक कार्यक्रम अब आईएसएमटी कलेजमाबेलायतको यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेजमा सञ्चालन हुने भएको छ । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन …श्रावण ४, २०७८