बागमती प्रदेश विश्वविद्यालय हेटौँडाको उपाध्यक्ष नियुक्तिका लागि आवेदन मागबागमती प्रदेश विश्वविद्यालय हेटौँडाको उपाध्यक्ष नियुक्तिका लागि आवेदन माग गरेको छ । १५ दिनभित्र कार्यालय समयमा संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालय …श्रावण २८, २०८१
लयमा चल्न सुरु गर्दै त्रिवि, सत्ता र शक्तिको युद्धले सुधारमा आशंकागत जेठदेखि अहिले सम्म विभिन्न संकायका २५ विषयको नतिजा सार्वजनिक गरिसकेको छ । …श्रावण २७, २०८१
त्रिविको सेवा र गुणस्तर सुधार्नुको विकल्प छैनः मन्त्री भट्टराईशिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प नरहेको बताएकीछिन् । मन्त्री भट्टराईले लाखौं …श्रावण २६, २०८१
पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको आकर्षण बढाउँदै पोखरा विश्वविद्यालयपछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । विद्यार्थीलाई यही रोक्नका लागि विश्वविद्यालयले पुराना …श्रावण २६, २०८१
इन्जिनियरिङमा एनओसी सम्बन्धी निर्देशिकामा बेखबर मन्त्रालय, विदेशिन बाध्य विद्यार्थीभएका नीति तथा व्यवस्था कार्यान्वयन नहुँदा विद्यार्थी बाध्य भएर विदेशिने गरेका छन् । नेपालमा सञ्चालित आधा दर्जनभन्दा बढी विश्वविद्यालयले नेपालमा नै …श्रावण २५, २०८१
मोफसलका विश्वविद्यालय जथाभावी धमाधम सम्बन्धन वितरण गर्दैमुलुकका कुनै कुनाका कलेजले स्नातक वा स्नातकोत्तर तहको सजिलैसँग सम्बन्धन लिनु छ ? उसो भए तनाउ नलिनुस् । मोफसलका विश्वविद्यालयमा सम्पर्क राख्नुहोला, सजिलै …श्रावण २४, २०८१
३२ ओटा क्याम्पसमा आफ्नो कार्यक्रम विस्तार गर्दै सुदुरपश्चिम विश्वविद्यालयसुदुरपश्चिम विश्वविद्यालयले ३२ ओटा क्याम्पसमा आफ्नो कार्यक्रम विस्तार गरेको छ । पछिल्लो समय विद्यार्थीको आकर्षक विषयका रुपमा रहेका कार्यक्रम सञ्चालनका लागि …श्रावण २२, २०८१
त्रिविको बार्षिक नीति तथा कार्यक्रममा हस्तक्षेप भएको भन्दै विद्यार्थीद्वारा आन्दोलनको घोषणात्रिभुवन विश्वविद्यालयको बार्षिक नीति तथा कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले हस्तक्षेप गरेको भन्दे विद्यार्थीहरुले आन्दोलनको घोषणा गरेका …श्रावण २१, २०८१
उड्डयन व्यवस्थापन विषयमा शिक्षण गराइँदैकाभ्रेको बनेपामा ‘उड्डयन व्यवस्थापन’ (एभिएसन म्यानेजमेन्ट) विषयमा स्नातक तहको शिक्षण हुने भएको छ । काठमाडौँ विश्वविद्यालय (केयु)० स्कुल अफ …श्रावण २१, २०८१
आई, रोबर्ट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई(, रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ सुरु …श्रावण २०, २०८१