कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि शिक्षक कर्मचारी मागकृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगले शिक्षक तथा कर्मचारी नियुक्तिका लागि आन्तरिक र खुला प्रतियोगिताको दरखास्त आब्हान गरेको छ । विश्वविद्यालयका …भाद्र ७, २०८१
त्रिवि पदाधिकारीमाथि आक्रमणको धम्की दिनेलाई कडा कारबाहीको मागत्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि साङ्घातिक हमलाको धम्की दिने व्यक्तिमाथि कडा कारबाहीको माग गरिएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद …भाद्र ६, २०८१
वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थी दोब्बरले वृद्धित्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी …भाद्र ६, २०८१
त्रिविका पदाधिकारीको सुरक्षा गर्न मन्त्री भट्टराईको गृह मन्त्रालयसंग अनुरोधशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न गृहमन्त्रीसँग आग्रह गरेकी छन् …भाद्र ५, २०८१
नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति विहीननेपाल संस्कृत विश्वविद्यालय उपकुलपति विहीन भएको छ । उपकुलपति प्राडा यादवप्रसाद लामिछानेको राजिनामा स्वीकृत भएसंगै विश्वविद्यालय उपकुलपति विहीन भएको …भाद्र ४, २०८१
फार ईष्ट विश्वविद्यालय र काठमाडौँ मोडेल कलेज बिच सम्झौताफार ईष्ट विश्वविद्यालय गणतन्त्र कोरिया र काठमाडौँ मोडेल कलेज नेपाल बिच अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले सम्झौता गरिएको छ …भाद्र ३, २०८१
राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘एमबिबिएस’ पढाइ हुनेपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्तर्गत ‘एमबिबिएस’ अध्यापन हुने भएको छ …भाद्र २, २०८१
केसीसी एक्जिबिट २०२४ को सुरुकान्तिपुर सिटी कलेज, पुतलीसडकमा ‘केसीसी एक्जिबिट २०२४’सुरु भएको छ । प्रदर्शनीलाई उद्घाटन गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री …श्रावण ३२, २०८१
चिकित्सा शिक्षा स्नातक तहमा आवेदन भरेका सबैले प्रवेश परीक्षा दिन पाउनेचिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन अनलाइन आवेदन भरेका इच्छुक आवेदकहरूलाई परीक्षामा सहभागी गराउने सम्बन्धी सूचना । चिकित्सा …श्रावण ३२, २०८१
चिकित्सा शिक्षामा पालिकाको छात्रवृत्तिपश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु …श्रावण ३२, २०८१