त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिसएक नम्बरमा छनोटमा परेका प्राडा बुढाथोकीको १०० मा ७८ नम्बर दोस्रो नम्बरमा सिफारिसमा परेका प्राडा बरालले ७६ र प्राडा धमलाको प्राप्तांक ७५ रहेको स्रोतको दाबी छ ।फाल्गुण ६, २०८०
मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त दिने प्रक्रिया रोकियोमध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियाका लागि लिइ रहेको दरखास्त प्रक्रिया स्थगित भएको छ । उपकुलपति पदमा …फाल्गुण ६, २०८०
विश्वविद्यालयको शिक्षा युवा पलायन रोक्ने हुनुपर्छ : मुख्यमन्त्री पाण्डेगण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वविद्यालयले दिने शिक्षा बढ्दो युवा विदेश पलायनलाई रोक्ने हुनुपर्ने बताए । गण्डकी …फाल्गुण ५, २०८०
फागुन ६ गतेदेखि पनिकाले अनलाइन सेवा प्रदान गर्नेत्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, (पनिका) ले फागुन ६ गतेदेखि अनलाइन सेवा पुनः सञ्चालन गर्ने भएको छ । माघ १५ गतेदेखि अनलाइन तथा अफलाइन …फाल्गुण ४, २०८०
तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउनेजुम्लाको तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने भएको छ । हिउँदे गाउँसभाको १४औँ अधिवेशनले चिकित्सा शिक्षा पढाउन छात्रवृत्तिसम्बन्धी …फाल्गुण ४, २०८०
उपकुलपतिका छनोटका लागि फागुन ६ गते अन्तर्वार्ता लिइनेत्रिभुवन विश्वविद्यालयका उपकुलपति पदका लागि सर्टलिष्टमा परेकाउम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते लिइने भएको छ । सोच पत्र तथा प्रस्तुतीकरणमा सहभागी …फाल्गुण ४, २०८०
क्वेस्ट इन्टरनेसनल कलेजले क्यूएए प्रमाणपत्र पायोक्वेस्ट इन्टरनेसनल कलेजलाई विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले आधिकारिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्रदान गरेको …फाल्गुण ३, २०८०
विश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिणमा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरुपमा देखिएका वर्तमान समस्या समाधान गर्ने …फाल्गुण ३, २०८०
आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सुरु हुनेकाठमाडौं विश्वविद्यालय (केयु) मा आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सञ्चालन हुने भएको छ । केयुले …फाल्गुण ३, २०८०
त्रिविमा दोहोरो सुविधा लिन्छन् पदाधिकारीत्रिभुवन विश्वविद्यालयका पुर्व पदाधिकारीले दोहोरो सुविधा लिएको पाइएको छ । त्रिविका पूर्व दुई जना उपकुलपति, रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले दोहोरो सुविधा …फाल्गुण १, २०८०