त्रिविको बार्षिक कार्यतालिका सार्वजनिक (तालिकासहित)त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । परीक्षा सुधार तथा समन्वय परिषद्को हिजोको बैठकले वार्षिक तथा …माघ ५, २०८०
स्थापनाको ८ दशकमा पनि उस्तै चामपद्य कन्याको ८ जना देखि ८ हजार विद्यार्थी सम्मको ८ दशक लामो यात्रा पहिलो नारी शिक्षालयका रुपमा परिचित पद्य कन्या क्याम्पसअझै पनि आफ्नो साख जोगाउन सफल छ …माघ ४, २०८०
उपकुलपति कप, बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता माघ ७ गतेदेखि सञ्चालन हुनेत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले माघ ७ गतेदेखि माघ ११ गतेसम्म उपकुलपति कप, बृहत राष्ट्रिय …माघ ४, २०८०
तिनवर्षे स्नातक इन्जिनियरिङ गरेकालाई समकक्षता लिन आग्रहत्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रले २०७४ जेठ २ गते भन्दा अगाडी तिनवर्षे स्नातक इन्जिनियरिङ्ग उत्तिर्ण गरेकालाई समकक्ष्ँता प्रदान गर्ने भएको छ …माघ ४, २०८०
पद्मश्री कलेजका ११० विद्यार्थी दीक्षितकाठमाडौंको तीनकुनेमा रहेको पद्मश्री कलेजले १ सय १० जना स्नातक विद्यार्थीलाई दीक्षित गरेको छ । माघ २ गते काठमाडौंको होटल सोल्टीमा …माघ ३, २०८०
‘त्रिविका प्रत्यायोजित विधायन व्यवस्थित गर्न जोड’राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिले त्रिभुवन विश्वविद्यालयका प्रत्यायोजित विधायनलाई व्यवस्थित बनाउन जोड दिएको छ …माघ ३, २०८०
मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय एसिया प्यासिफिक युनिभर्सिटीलर्ड बुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एसिया प्यासिफिक …माघ ३, २०८०
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग …माघ ३, २०८०
उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन मागविश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । आर्थिक वर्ष २०८०-०८१ मा स्नातकर स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई …माघ ३, २०८०