मध्यपश्चिम विश्वविद्यालयको डिनका लागि आवेदन माग

मध्यपश्चिम विश्वविद्यालयले विभिन्न स्कुलका डिनका लागि आवेदन माग गरेको छ ।

विश्वविद्यालयले ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ, र ग्य्राजुएट स्कुल अफ लको डिन पदका लागि आवेदन माग गरेको हो ।

योग्यता पुगेका योग्य नेपाली नागरिकहरूद्वारा प्रथम पटक सूचना प्रकाशित भएका मितिले पन्ध्र दिनभित्र आवेदन दिनुपर्ने छ ।

इच्छुक उम्मेदवारले मध्यपश्चिम विश्वविद्यालय, केन्द्रीय कार्यालय, सुर्खेत वा सहकार्य तथा विकास अध्ययन संस्थान (एम.आई.सी.डी.) नयाँ बाटो, ललितपुरमा समेत भौतिक रूपमा आवेदन दर्ता गर्न सकिने वा मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक वेबसाइटमा आवेदन दिनु पर्ने छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal