मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौताप्रदेश नं १ सरकारअन्तर्गतको मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सीपमूलक तालिम तथा स्रोत केन्द्र सञ्चालनका लागि सोमबार …मंसिर ९, २०७७
एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरणकोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको …मंसिर ५, २०७७
प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’प्रदेश नं १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि …मंसिर ४, २०७७
तमानखोलामा निर्बाध पढाइबिहीबार मध्याह्नपख तमानखोला गाउँपालिका–४ लाम्मेलास्थित सरस्वती आधारभूत विद्यालय पुग्दा बालबालिका सिक्न तल्लिन थिए भने शिक्षक पढाउँदै । सामान्य स्थितिमाझैँ …कार्तिक २५, २०७७
त्रिविद्वारा दीक्षान्त समारोहको सहभागिताका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक …कार्तिक २०, २०७७
कृषि विश्वविद्यालयले पाएन भर्ना अनुमतिअरुलाई सम्बन्धन दिएर अनुगमन गर्ने विश्वविद्यालयले नै भर्नाको अनुमति पाएन भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय, …कार्तिक १६, २०७७
वैकल्पिक शिक्षाका लागि इन्टरनेट सेवा जडानवैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने उद्देश्यले ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ …कार्तिक १२, २०७७
स्याङ्जाका ३५१ विद्यालय भवन निर्माणभूकम्पले क्षतिग्रस्त स्याङ्जाका ३ सय ५१ विद्यालय भवन निर्माण भएको छ । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त जिल्लाका ३ सय ५१ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको …कार्तिक ११, २०७७
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिककर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीको अवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना …कार्तिक ६, २०७७
६५ विद्यालयको एक साथ पुनःनिर्माणबागलुङमा एकसाथ ६५ विद्यालयको पुनःनिर्माण थालिएको छ । भूकम्प गएको पाँच वर्ष बित्दा बल्ल ११४ विद्यालय भवन ठडिएका हुन् । भूकम्प गएको पाँच वर्ष बितिसक्दा …कार्तिक ३, २०७७