विद्यालय जाँदा आउँदा दैनिक छ घण्टाबझाङ, दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे । गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ …मंसिर १२, २०७९
विद्यालय जान डेढ घण्टा हिँड्न बाध्य विद्यार्थीपाल्पा निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्छन् । उनी गाउँदेखि करिब डेढ घण्टा बढीको पैदल …मंसिर ३, २०७९
स्थानीय पाठ्यक्रम : पढ्दै सिक्दै विद्यार्थीनवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ‘मेरो …मंसिर २, २०७९
लामो विदामा विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिएटीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्छिन् । उनले दसैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिससकेकी छिन् । लामो …कार्तिक १७, २०७९
सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागतपोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्याल र सदस्य प्रा डा उमानाथ बराललाई स्वागत गरिएको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय …कार्तिक १५, २०७९
गौरादह नगरपालिकाले बुहारीलाई निशुल्क स्नातक पढाउनेझापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई निशुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले …आश्विन २९, २०७९
शिक्षामन्त्रीद्वारा आणविक ऊर्जासम्बन्धी कार्यक्रममा हस्ताक्षरशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपीएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा …आश्विन ११, २०७९
साहित्यभन्दा कोर्षका किताब साट्न आउनेको सङ्ख्या बढीसस्तो र जहाँतहीँ नपाइने पुस्तक ‘सेकेण्ड ह्याण्ड’ पसलमा पाइने आम मानिसको सोचाइ छ । पसलमा पुस्तक प्रशस्तै भए पनि पहिलाको जस्तो पाठक किताब खोज्ने नआउने …आश्विन ९, २०७९
शिक्षा पत्रकार समाजको नयाँ कार्यसमितिशिक्षा पत्रकार समाजको आज सम्पन्न दोस्रो साधारणसभाले सर्वसम्मतरूपमा राससका प्रकाश सिलवालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको …आश्विन ५, २०७९
गाउँमा विद्यालय नहुँदा पढाइ छाडेर भारततर्फकञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका पुकार थापा मगर विद्यालय नगएको एक साता भयो । ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उहाँलाई …आश्विन २, २०७९