पाँच क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउने निर्णयसुदूरपश्चिम विश्वविद्यालयले थप पाँचवटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको छ । उक्त विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले कञ्चनपुरको …चैत्र २८, २०७९
दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालयसरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर एक विकट गाउँमा …चैत्र २३, २०७९
शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्माकर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार …चैत्र १९, २०७९
विद्यालयमा विभेद कहिलेसम्ममुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका …चैत्र १२, २०७९
गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक राष्ट्रपतिनेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । सो अवसरमा …चैत्र ७, २०७९
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालयसामुदायसँग सम्बन्ध बिस्तार गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहमा स्थलगत भ्रमण तथा अवलोकन सुरु गरेको छ । …चैत्र ७, २०७९
श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिनेसरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक …चैत्र २, २०७९
दोस्रो भाषा सिकाइमा शिक्षकले स्थानीय भाषा नजान्दा सकसमर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पाए । स्थानीय भाषाको ‘डेहरी’ नै …चैत्र १, २०७९
नागरिक सहायता कक्षमा विद्यार्थीको स्वयंसेवारुकुमपूर्व, १ चैत (रासस): सिस्ने शिक्षा क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्यनरत पूर्णिमा बुढाथोकी बिहान क्याम्पसको अध्ययन सकेर ठीक १० बजे जिल्ला प्रशासन …चैत्र १, २०७९
प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्काररौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गरे । विज्ञान विषयमा …फाल्गुण १९, २०७९