सर्लाहीका विद्यालयलाई शिक्षक अभावसर्लाहीका सामुदायिक विद्यालयमा शिक्षक अभावको समस्या देखिएको छ । जिल्लामा चार सय ५१ सामुदायिक विद्यालय छन् र ती विद्यालयमा न्यूनतम पाँच हजार तीन सय १७ शिक्षकको …फाल्गुण १८, २०७९
विद्यालय बन्द, शिक्षक कर्मचारी भारत भ्रमणमारूपन्देहीको कोटहीमाई गाउँ पालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ । वार्षिक परीक्षा …फाल्गुण १४, २०७९
पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवाभोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो …फाल्गुण १०, २०७९
स्ववियु निर्वाचनको आन्तरिक तयारीमा विद्यार्थी सङ्गठनत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि …पौष २४, २०७९
एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थीपूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु …पौष ७, २०७९
एक शिक्षकको भरमा तीन कक्षा सम्मको पठनपाठनस्याङ्जाको वालिङस्थित एक विद्यालयको एउटा विद्यालय एक जना शिक्षकको भरमा सञ्चालनआइरहेको छ । कक्षा तीन सम्म सञ्चालन भएको वालिङ नगरपालिका–१४ करादीस्थित …पौष ७, २०७९
बेँसी झर्न मनाङका विद्यालयमा धमाधम परीक्षाहिमाली जिल्ला मनाङका विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेको छ । मौसम प्रतिकूल हुँदै गएका अवस्थामा पनि परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा अर्धवार्षिक …मंसिर २६, २०७९
स्ववियु निर्वाचनको तयारीमा त्रिवित्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको …मंसिर २२, २०७९
एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिकावनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला …मंसिर १९, २०७९
विद्यालयमा इन्टरनेट विस्तारजिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन …मंसिर १८, २०७९