शिक्षक आन्दोलन र मेरो अनुभुतिप्राप्त उपलब्धीको जगेर्ना गदैं थप उपलव्धीका लागि लागि परौं । केही राम्रा कुराहरु प्राप्त हुने कुरा भएको छ, अझ राम्रा माग मुद्दाहरु समावेश गर्न लागौं …बैशाख १९, २०८२
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई बजेटबाटै सम्मानजनक पारिश्रमिक दिनुपर्छचालु आर्थिक वर्षको बजेट सकिएर अहिले आगामी वर्षको बजेट विनियोजनका लागि सरकार जुटेको छ । संघीय संसदमा सासंदको विरोधका बाबजुद सरकारले आगामी वर्षको आय व्यय तथा …जेष्ठ १४, २०८१
स्थानीय शिक्षा नीतिकतिपय पालिकाहरूका विद्यालयहरूमा शिक्षक संख्या वढि र विद्यार्थी अनुपात कमि र कतिपय मा विद्यार्थी वढि र शिक्षक अनुपात कम भई कक्षा संचालनमा वाधा पुगेको देखिन्छ । माथिल्ला कक्षाहरूमा विषयगत रुपमा शिक्षकहरूको संख्या समेत बेमेल भएको पाईन्छ । तसर्थ नीतिगत व्यवस्था गरी यसको समुचित वितरणको लागि कार्यविधि वनाउने र प्रतेक २ वर्षमा समायोजन गर्ने व्यवस्था गर्न आवश्यक छ ।चैत्र १२, २०८०
तनाव व्यवस्थापन शिक्षकले कसरी गर्ने ?शिक्षण पेसामा दिनानुदिन प्रतिकूलता थपिएको छ । प्रविधिको तीव्र विकासले नवपरिवर्तनलाई भित्र्याएको छ । शिक्षकले सबै वर्ग, तह र तप्काका बालबालिका, अभिभावक तथा …फाल्गुण १५, २०८०
विद्यालयमा विपद् व्यवस्थापनविपद्सँग सम्वन्धित विषयमा विद्यार्थी, शिक्षक र कर्मचारीहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न विद्यालयहरूमा पूर्व–विपद् गतिविधिहरू महत्त्वपूर्ण हुन्छन् । …श्रावण २१, २०८०
शिक्षामा लैंगिक विभेदव्यक्तिहरूप्रति तिनीहरूको लिङ्गको आधारमा हुने असमान व्यवहार वा प्रतिकूल व्यवहारलाई लैङ्गिक भेदभाव भनिन्छ । लिंगको आधारमा भन्नाले सामान्यतया महिला र केटीहरूलाई …आषाढ २६, २०८०
गुरुका गुरुत्तर कार्यसमय सँगै पाठ्यक्रममा परिमार्जन हुनु परिवर्तन हुनु प्राकृतिक कुरा हो । यो नियम सम्मत र समयको माग हो । तर शिक्षकहरु उक्त पाठ्यक्रममा भएको परिमार्जन सँग वहने, …आषाढ १८, २०८०
विद्यार्थी र सक्रिय सुनाइसक्रिय सुनाइ बिना असल सिकाइ हुने कुरा परिकल्पना गर्न पनि सकिँदैन । विद्यार्थीलाई सक्रिय स्रोता बनाउन सकिएमात्र शिक्षण क्रियाकलाप सफल हुन्छ । शिक्षकले …जेष्ठ १९, २०८०
विद्यालय अभिभावकको पनि हैन र ?अभिभावकलाई विद्यालय तथा विद्यार्थीको सिकाइसँग कसरी जोड्न सकिन्छ ? असल सिकाइका लागि अभिभावन आवश्यक हुन्छ ।माघ २२, २०७९
प्रेरक प्रसँग , समयको महत्वसबै मानिसले समयलाई समान महत्व दिएको हुँदैन । पाएको समयको कसैले सही सदुपयोग गर्दछन् भने कसैले दुरुपयोग गर्दछन् । कसैले समयको महत्व बुझेका हुन्छन्, कसैले …आषाढ ९, २०७८