विश्वविद्यालयको शैक्षिकसत्रमा एकरुपता ल्याउन एकीकृत शैक्षिक क्यालेन्डरको प्रस्तावित ढाँचा तयारविश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयको शैक्षिकसत्रमा एकरुपता ल्याउने उद्देश्यले एकीकृत शैक्षिक क्यालेन्डर लागु गर्नका लागि प्रस्तावित ढाँचा तयार गरेको छ …आषाढ २१, २०८०
अनुदान आयोगद्वारा उत्कृष्ट क्याम्पस छनोट गर्न आवेदन मागविश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट क्याम्पस छनौट गर्न विश्वविद्यालयका आङ्गिक क्याम्पसका साथै विश्वविद्यालयबाट सम्बन्धन लिइ सञ्चालनमा रहेका सामुदायिक र निजी …आषाढ १४, २०८०
आयोगद्वारा विपन्न लक्षित छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक (नामावली सहित)विश्वविद्यालय अनुदान आयोगले ‘उच्च शिक्षामा विशिष्टताको प्रर्वधन कार्यक्रम अन्तर्गत विपन्न लक्षित छात्रवृत्ति’ का लागि विद्यार्थी छनोट गरेको छ । छात्रवृत्तिका …आषाढ ११, २०८०
भानुभक्त क्याम्पसलाई दोस्रो पटक ‘क्युएए’ प्रदानतनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय …बैशाख १४, २०८०
दवावका भरमा विश्वविद्यालयले सम्बन्धन दिँदा गुणस्तर खस्कियोकक्षा १ मा भर्ना भएका विद्यालय उमेर समूहका ८४ लाख बालबालिका मध्ये १० वर्ष पछि विद्यालयमा केवल औसतमा ४ लाख ५० हजार मात्र भेटिने गरेका छन् । त्यसको दुई वर्ष …बैशाख १३, २०८०
विश्वविद्यालयको साख जोगाउन शुल्क समायोजनको तयारी गर्दै केयुकाठमाडौं विश्वविद्यालय (केयु) मा विद्यार्थी घटेपछि शुल्क समायोजनको तयारी थालेको छ । विश्वविद्यालयका लोकप्रिय मानिएका कार्यक्रममा ७० प्रतिशत मात्र विद्यार्थी …बैशाख १३, २०८०
उच्च शिक्षामा विद्यार्थी घटेपछि विकल्पको खोजी गर्न छलफल बढाउँदै सरोकारवालाशिक्षा मन्त्रालयका सचिव, त्रिभुवन , काठमाडौं , पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीसँग छलफलपछि क्याम्पसहरु मर्जरमा जान सक्ने गरी सैद्धान्तिक सहमति गरिएको छ ।चैत्र २८, २०७९
केएमसी क्युएए प्रमाणित कलेज घोषितकाठमाडौँ मोडल कलेज (केएमसी) लाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रदान गरेको छ ।चैत्र १४, २०७९
उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त आव्हानविश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त आव्हान गरेको छ । आर्थिक वर्ष २०७९-८० मा स्नातक–स्नातकोत्तर तहका प्रथम वर्षमा …चैत्र ८, २०७९
अनुदान आयोगद्वारा विशिष्टता प्रवद्र्धन कार्यक्रमअन्तर्गत १८ क्याम्पस छनोटविश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन देशभरबाट १८ क्याम्पस छनोट गरेको छ …पौष १७, २०७९