इन्जिनियरिङ शिक्षामा आत्तिनु पर्ने अवस्था छैनः अध्यक्ष प्राडा अधिकारीसमयमा भर्ना, समयमा परीक्षा र समयमा नै नतिजा सार्वजनिक गर्नु पर्यो । सबैभन्दा महत्त्वपूर्ण कुरा विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागु गर्नुपर्यो ।भाद्र १०, २०८१
उत्कृष्ट क्याम्पस छनोटका लागि आवेदन मागविश्वविद्यालय अनुदान आयोग उत्कृष्ट क्याम्पस छनोटका लागि आवेदन माग गरेको छ । आयोगले विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका आंगिक क्याम्पस, सामुदायिक …भाद्र ७, २०८१
उच्च शिक्षा र राजनीतितसर्थ अब नयाँ बहस सुरु गरौँ, उच्च शिक्षामा राजनीति गर्ने । नीति बनाउनमा राजनीति गरौँ । पाठ्यक्रम र पाठ्यवस्तुमा राजनीति गरौँ । विधि र पद्धति बनाउनमा राजनीति गरौँ ।जेष्ठ १७, २०८१
तेह्रथुम क्याम्पसले बुझायो गुणस्तर प्रत्यायनका लागि प्रतिवेदनतेह्रथुम क्याम्पसले गुणस्तर प्रत्यायन प्राप्त गर्न त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खडग केसीलाई स्वअध्ययन रिर्पोट पेश गरेको छ …जेष्ठ १०, २०८१
उद्यमशील विद्यार्थीलाई आयोगको सहयोगबनेपा नगरपालिका–६ बुडोलमा रहेको काभ्रे बहुमुखी क्याम्पसमा अध्ययनरत एक उद्यमशील विद्यार्थीले व्यवसाय विस्तारका लागि रु ४० लाख प्राप्त गरेका छन् । उनले यो रकम …बैशाख १०, २०८१
यूजीसी र आईएसएनविच शैक्षिक उद्यमशीलता र नवप्रवर्तन गर्ने उद्देश्यकासाथ सम्झौताविश्वविद्यालय अनुदान आयोग (यूजीसी) र आइडिया स्टुडियो (आईएसएन) नेपालका विच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर …चैत्र २४, २०८०
दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यतादिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए_को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते …फाल्गुण २३, २०८०
क्वेस्ट इन्टरनेसनल कलेजले क्यूएए प्रमाणपत्र पायोक्वेस्ट इन्टरनेसनल कलेजलाई विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले आधिकारिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्रदान गरेको …फाल्गुण ३, २०८०
उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन मागविश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । आर्थिक वर्ष २०८०-०८१ मा स्नातकर स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई …माघ ३, २०८०