एक वर्षमा रिक्त हुने दरबन्दी विवरण पठाउने केन्द्रको एकाइलाई पत्राचारवैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय …बैशाख २२, २०७९
मावि प्रथमपत्रको नतिजाले उब्जाएको प्रश्नशिक्षक सेवा आयोगले करिब पाँच वर्षपछि शिक्षक छनोटका लागि नयाँ पाठ्यक्रम निर्माण गरेर विसं २०७८ चैत्र १५ गते सम्पन्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका …बैशाख २१, २०७९
माविको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा प्रकाशन गगरेको छ ।आयोगले गत चैत १५ गते सञ्चालन गरेको …बैशाख २०, २०७९
शिक्षक सेवा आयोगले माविको नतिजा भोलि प्रकाशन गर्नेशिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा भोलि प्रकाशन गर्ने भएको छ । आयोग उत्तर पुस्तिका …बैशाख १९, २०७९
जेठ ३० भित्र शिक्षकहरूको शैक्षिक वर्ष २०७८ को कार्यसम्पादन मूल्याङ्कन फारम भर्न निर्देशनशिक्षक सेवा आयोगले ३० दिन भित्र शैक्षिकसत्र २०७८ को शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न निर्देशन दिएको छ । आयोगले सबै शिक्षा विकास …बैशाख ९, २०७९
स्नातक वा माथिल्लो तहको योग्यता भएकाले लाइसेन्सको परीक्षा दिन पाउनेव्यवस्थापन संकायबाट स्नातक तह वा माथिल्लो योग्यता प्राप्त व्यक्तिले (अध्यापन अनुमति पत्र) लाइसेन्सको परीक्षा दिन पाउने भएका छन् । शिक्षक सेवा आयोगले लेखा …बैशाख ५, २०७९
माविको अध्यापन अनुमतिपत्रका लागि आयोगले विज्ञापन गर्यो (पूर्णपाठसहित)शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालनका लागि विज्ञापन गरेको छ । आयोगको अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ …चैत्र ३०, २०७८
परीक्षा सकिएको ८ दिन पछि बोल्यो शिक्षक सेवा आयोग, परीक्षा विश्वसनीय छआयोगले सामान्य परीक्षाको उत्तर पुस्तिका परीक्षण सुरु गरेको जनाएको छ ।चैत्र २९, २०७८
माविको सामान्य परीक्षा सौहार्दपूर्ण वातावरणमा सकियोशिक्षक सेवा आयोगले आज सञ्चालन गरेको माध्यमिक तहको परीक्षा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ । आजको लिखित परीक्षामा ३५ हजार ५५६ जना सहभागी भएका …चैत्र १५, २०७८