शिक्षक अभावमा संयुक्त कक्षा, सिकाइ प्रभावितपाँचथरको फिदिम नगरपालिका–११ फलाँटेको पाथीभरा आधारभूत विद्यालयको कच्ची भवनका चारमध्ये दुई कोठामा पठनपाठन हुन्छ । पहिलो कोठाको ढोकामाथि लेखिएको छ ‘कक्षा ४ …चैत्र ३, २०७७
राजिनामा दिने शिक्षकलाई एकदेखि तीन लाख रुपियाँ प्रोत्साहनकाभ्रेको पनौती नगरपालिकाले निवृत्तिभरण भएका र स्वेच्छिक अवकास लिने शिक्षकलाई एक लाखदेखि तीन लाखसम्म प्रोत्साहन रकम दिने भएको छ । नगरपालिका भित्र आवश्यकताभन्दा …चैत्र ३, २०७७
केन्द्रले दिएन एसईई सञ्चालनको अधिकार प्रदेशलाई (साप्ताहिक शैक्षिक गतिविधि माघ २४ – ३०)संघीय सरकार चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनबाट हिच्चकिचाएको छ । सोमबार मन्त्री परिषद्बाटै निर्णय …माघ ३०, २०७७
भेरी नगरपालिकामा विषयगत शिक्षक अभावसरकारले गत वर्षदेखिको एक दशकलाई सार्वजनिक शिक्षा सबलीकरणको दशक घोषणा गरेको छ । शिक्षा मन्त्री देखि मन्त्रालयका उच्च पदस्त कर्मचारीहरु अबको एक वर्षभित्र हेरक …माघ २७, २०७७
माविमा छैन दरबन्दीमाध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत बागलुङको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा छ । जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक …माघ १३, २०७७
प्रतिशोधपूर्ण तवरले सरुवा गरेको भन्दै शिक्षक आन्दोलनमासिरहाको लहान नगरपालिकाका विभिन्न अधारभूत विद्यालयमा कार्यरत शिक्षकलाई स्थानीय सरकारले गरेको सरुवा शिक्षा ऐन र नियमावली विपरीत भएको भन्दै शिक्षकहरु आन्दोलनमा …श्रावण २३, २०७७
शिक्षण पेसालाई यसरी मर्यादित र सम्मानित बनाउँ !नेपाल सरकारले निर्धारण गर्ने मर्यादाक्रममा विश्वविद्यालयका प्राध्यापक, सहप्राध्यापक, उप प्राध्यापक तथा सहायक प्राध्यापक तथा स्थानीय तहका अधिकृत सहित नेपाल सरकारका अधिकृत स्तरका निजामती कर्मचारीहरु समेत गरी राष्ट्रपतिदेखि जनप्रतिनिधिसम्म समावेश हुँदा शिक्षकलाई समावेश नगरिनु दु:खको कुरा हो।जेष्ठ २१, २०७७
शिक्षा क्षेत्रमा २० प्रतिशत बजेटको माग गर्दै शिक्षक तथा कर्मचारी आन्दोलनमामुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीले आजदेखि डिजिटल आन्दोलन शुरु गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको आयोजनामा आगामी बजेटमा शिक्षा …जेष्ठ ११, २०७७
शिक्षण स्वयंसेवक शैक्षिक भद्रगोलको अर्को नमुनाशिक्षकका राहत, स्थायी, अस्थायी, करार, पिसिएफ, निजी, इसिडीजस्ता रुप त छँदैथिए अब फेरि स्वयंसेवक नामको अर्को रुप थपिएको छ ।चैत्र ४, २०७६
शिक्षकको नयाँ ड्रेस भोलि छनोट हुनेशिक्षकको नयाँ ड्रेस भोलि छनौट हुने भएको छ । शिक्षकहरूले सामाजिक सञ्जालमा गरेको भोटिङका आधारमा शिक्षकको ड्रेस छनौट हुने भएको हो । नेपाल शिक्षक …फाल्गुण २९, २०७६