उच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदलले पुरानो प्रतिवेदनका आधारमा काम गर्नेउच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदल आफ्नो काम सुरु गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । पूर्व शिक्षा सचिव दिपेन्द्र विक्रम थापाको …मंसिर १२, २०८१
रिक्त दरबन्दी विवरण पठाउन पुनः निर्देशन (सूचनासहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण पठाउन पुनः निर्देशन दिएको छ । केन्द्रले विवरण पठाउन बाँकि सबै शिक्षा विकास तथा …श्रावण ११, २०८१
एक शिक्षकको भरमा तीन कक्षा सम्मको पठनपाठनस्याङ्जाको वालिङस्थित एक विद्यालयको एउटा विद्यालय एक जना शिक्षकको भरमा सञ्चालनआइरहेको छ । कक्षा तीन सम्म सञ्चालन भएको वालिङ नगरपालिका–१४ करादीस्थित …पौष ७, २०७९
मन्दिरको भेटीबाट शिक्षकलाई तलबभीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ …आश्विन २०, २०७९
विषयगत शिक्षक व्यवस्थापन हुन अझै सकेनशिक्षा नियमावलीको अनुसूची ३ को (ड)मा सामुदायिक विद्यालयमा माध्यमिक तहमा ५ जना, निम्न माध्यमिक तहमा ४ जना, प्राथमिक तह (१–३) मा ३ जना र प्राथमिक तह १–५ मा ५ …आश्विन ११, २०७९
केन्द्रको अनुदान शिक्षक नियुक्त नगर्न निर्देशन, पालिकाद्वारा विज्ञापनमहोत्तरीको गौशला नगरपालिकाले करारमा ५७ जना शिक्षक नियुक्त गर्ने तयारी गरेको छ । नगरपालिकाले करारमा शिक्षक नियुक्तिका लागि साउन २९ गतेसम्ममा आवेदन …श्रावण २०, २०७९
आफैं प्रधानाध्यापक, आफैं कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगीअपनत्वको अभाव । व्यवस्थापनमा स्थानीय समुदाय तथा उत्तरदायित्व बोकेको स्थानीय तहको उदासिनताका कारण महोत्तरीको मनरा शिसवा नगरपालिकाको वडा नं. ९ मा रहेको …पौष १८, २०७८
शिक्षक दरबन्दी मिलान कार्तिक मसान्त भित्र गरिसक्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य कार्तिक मसान्त सम्म सम्पन्न गर्ने भएको छ । दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको हुनाले …भाद्र ३०, २०७८
शिक्षक दरबन्दी मिलान विरुद्ध परेको रिट अदालतद्वारा खारेजखोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रधानाध्यापक सहित गरेको शिक्षक दरबन्दी मिलानका निर्णयका विरुद्ध परेको रिट अदालतले खारेज गरिदिएको छ। नगरपालिकाका सबै …भाद्र २५, २०७८
एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्न छुट भएका विद्यालयहरुको विवरण पेश गर्न निर्देशन, शिक्षकको आन्तरिका बढुवाको लागि विवरण मागवार्षिक एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्न छुट भएका विद्यालयहरुको विवरण पेश गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई तोकिएको आधार पुगेका सार्वजनिक …श्रावण २९, २०७८